काठमाडौं बालेन साहका कारण तातेको छ । मंसिर ४ गते हुने आसन्न निर्वाचनको लागि देशैभर युवाहरुले आकांक्षा देखाएका छन् । तर, मुख्य दलका युवाहरु असुरक्षित देखिएका छन् ।कारण हो,पाका नेताहरुको पद लोलुपता । उनीहरु...
न्याय कहिले ?
मान्छे आश गछन्, श्रीमानहरुसँग । आउदैनन् उनीहरु । स्वभाविक हो यो कुरा ! किनकि यो वस्तीमा उनीहरुलाई आउनु छैन । बढुवा हुनुछ, रिजाउँनुछ मान्छेहरुलाई, सामन्तहरुलाई र यस्तै यस्तैहरुलाई । मान्छेहरु भन्छन्, साँच्चै त्यस्तै हो...
चार्जिङ स्टेसन निर्माणले दिएको सन्देश
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै बेला भनेका थिए,‘चार्जिङ स्टेसनहरु नै भविष्यका पेट्रोल पम्प हुन् ।’ पेट्रोल वा डिजेलबाट चल्ने गाडीहरुलाई विस्थापित गर्दै वातावरण मैत्री विद्युतीय गाडी संचालनको सपनासँग उनको भनाइ जोडिएको...
भूमिगत पार्किङ कार्यान्वयनमा आओस्
पोखरा महानगरपालिकाले पार्किङ प्रयोजनको लागि निर्मित भूमिगत संरचनामा अन्य व्यवसाय नगर्न ३५ दिने सूचना जारी गरेको छ । भूमिगत पार्किङका प्रयोजन उल्लेख गर्दै नक्सा पारित गरिएका त्यस्ता ठाउँ खाली नगरे कारवाही गर्ने महानगरको चेतावनी...
असुरक्षित ढल र व्यवस्थापनको पाटो
पोखरा-१६ को नालीले बगाएर एक बालकको मृत्यु भयो । स्ल्याब नराखेका कारण उनी भुक्किएर नालीमा परेका थिए । नालीमा स्ल्याब नराख्नु गम्भीर लापर्वाही हो । निर्माण कम्पनीको लापर्वाहीलाई कुनै पनि कोणबाट सही मान्न सकिँदैन...
तीज : स्वतन्ता र स्वच्छन्दता
बजारतिर रक्तवस्त्रधारी महिलाहरु हतारमा देखिन्छन् । लाग्छ, भ्याइनभ्याइ छ । आसन्न हरितालिका तीजले व्यस्तता निम्त्याएको अनुमान लगाउन कठिन छैन । हरेक चाडपर्वजस्तै हरितालिका तीजको पनि आफ्नै विशिष्ठता, धार्मिक र सांस्कृतिक महत्व रहेको छ ।...
पहिलो प्रदेश संसद र सांसदको भूमिका
गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार राति १२ बजेबाट अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् । आउँदो मंसिर ४ गते संघ र प्रदेशको चुनाव घोषणा भइसकेको...
फेवा, सभ्यता र संरक्षण
पोखरा उपत्यकाको सभ्यता फेवा र काहुँ–आर्वाको पानीढलोकै सेरोफेरोमा विकास भएको हो । यसर्थ, फेवाताल पोखराको चिनारी मात्रै हैन सभ्यताको जननी पनि हो । परापूर्वकालका किंवदन्ती, स्थानीयले भोगेका पीडा र पाएका लाभका कथाहरु पनि फेवातालसँग...
बदलिँदो समाज र सुधारको अपरिहार्यता
समाजमा बढ्दै गएको हत्या–हिंसाको श्रृंखलामा अर्को एउटा घटना जोडिएको छ । बागलुङको निसीखोला ५ कामीडाँडामा श्रीमती कुमारी विकबाट भएको श्रीमान तुलबहादुरको हत्याले घरेलु हिंसा तथा पारिवारिक बेमेलका घटनालाई पुनः एकपटक बहसमा ल्याइदिएको छ ।...
एक विचारकको महाप्रस्थ गमन
समकालीन राजनीतिका सबैभन्दा निष्ठा र विचारवान नेता प्रदीप गिरिको महाप्रस्थान भएको छ । २००४ सालमा जन्मेका गिरिले भदौ ४ गते यो संसार छाडे । गिरि बौद्धिक त थिए नै, त्यति नै सरल थिए ।...