बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मति सुधारौं, विकासको गति बढाऔं

सडक समृद्धिको सहायक हो । सडकले जीवन सहज बनाउँछ र सम्भावनाका ढोकाहरु उघार्छ । यही मान्यतामा टेकेर पूर्वाधारहरु बन्ने हुन् । रेलदेखि ठूलाठूला राजमार्गहरुमा राज्यले आफ्नो स्रोत साधन लगाउने हुन् । छिमेकी भारत सबैभन्दा...

अनुशासित भएर हेर

निश्चित विचार तथा दर्शनमा बाँधिएको संगठन र सोही विचारबाट निर्देशित कार्यकर्ता राजनीतिक दलको विशेषता हो । राजनीतिक दलहरुसँग निश्चित विधान, कार्ययोजना तथा नीति नियमहरु हुने गर्छन् । कार्यकर्तालाई अनुशासनमा बाँध्नको लागि विभिन्न बन्धनात्मक व्यवस्थाहरु...

विवादरहीत हुन् निर्वाचन आयोगका निर्णयहरु

निर्वाचनलाई स्वच्छ र मर्यादित एवं भयरहीत वातावरणमा सम्पन्न गराउनु निर्वाचन आयोगको कर्तव्य हो । संवैधानिक आयोगको रुपमा यसलाई सुम्पिएको जिम्मेवारी पनि त्यही हो । नेपालको संविधानको धारा २४६ मा निर्वाचन आयोगको काम, कर्तव्य र...

निर्वाचन आयोगको हताशपूर्ण निर्णय

माइक्रो ब्लग साइट ‘ट्विटर’ खरबपति एलेन मक्सको स्वामित्वमा आएको छ । अभिव्यक्ति स्वतन्त्रताको स्वघोषित अभियन्ताको हातमा गएसँगै ट्विटरमा अब स्वच्छ बहसको नाममा फरक विचारहरुले त्यहाँ स्थान पाउने निश्चित छ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको...

तिहारको हार्दिक शुभकामना

म्हपूजा र नेपालीहरुको मौलिक नेपाल संवतुपछि आज हामी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मनाउँदैछौं । तिहारसँगै छठको रौनक सुरु हुन्छ । आइतबार छठ छ । धार्मिक र सांस्कृतिक मान्यतामा अडिएर मनाइने यी शारदीय पर्वहरुले...

तिहार र संस्कृति

नेपालीको महान चाडपर्व मध्ये तिहार नेपालीको घरआगनमा भित्रिएको छ । तिहार दाजुभाइ दिदी बहिनी बीचको मायाप्रेमको उत्सव र पर्व हो । तर पछिल्लो समय तिहार भाइचारा भन्दा झगडाको बीउ रोप्ने पर्वको रुपमा पनि बिकास...

कृषि तथा पशुपंक्षी बिमा प्रभावकारी होस्

तिहार दैलोबाट भित्रिइसकेको छ । तिहार आइरहँदा वरपरको मौषम सुन्दर देखिएको छ । खेतमा पँहेलपुर धान झुलेको छ । केही ठाउँमा त किसानहरुले धान काटिसकेका छन् । यो वर्ष राम्रै पानी परेकाले धान उत्पादन...

नारी शक्तिको महिमा

चन्द्र समसेरले १९७७ सालतिर सतीप्रथा उन्मुलन गरे । नारीमाथि हुने क्रुर ज्यादति अन्त्यको लागि उनले जे गरे, त्यसको जति प्रशंसा गरेपनि थोरै हुन्छ ।सतीप्रथा उन्मुलन भए पनि नारीमाथिको प्रताडनाको श्रृंखला रोकिएको छैन । पछिल्लो...

अब यस्तो नहोस्

नवौं राष्ट्रिय खेलकुद सकिँदै गर्दा यसको व्यवस्थापनलाई लिएर विभिन्न टिका–टिप्पणी भएको छ । प्रतियोगिताको क्रममा खेल मैदान तयार नहनु,खेलाडीले खेल सामग्री नपाउनु,मेडल दिन नसक्नेजस्ता दर्जार्नौं गल्तीहरु देखिएका छन् , आवास र भोजनबारे पनि गुनासो...

सत्य बोल, सत्कर्म गर

नारदीय कर्म हो, पत्रकारिता । पत्रकारिताले सत्य उद्घाटित गर्छ, तथ्य पस्कन्छ र बोल्न नसक्नेहरुका बोली मुखरित गर्छ/गर्नुपर्छ । सदैव खबरदारीले नै खबरकारिता चल्छ । पत्रकारिता चाकडी र चाप्लुसीमा फस्दैन,गुलियोको लोभमा पर्दैन र अध्याँरोमा हुने...

-->