पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यालिब्रेसन उडान सुरु भएको छ । यान्त्रिक परीक्षण ठीक–दुरुस्त भए अबको करिब एक महिनापछि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान हुनेछ । विमानस्थलमा अत्याधुनिक उपकरणहरु जडान गरिएको जिकिर गरिएको छ । चिनियाँ निर्माण कम्पनीले नेपाललाई...