२०६८ सालको जनगणना अनुसार गण्डकीमा ५७ हजार १७ जना अर्थात् कुल जनसंख्याको २.२५ प्रतिशत नागरिक अपाङ्गतासहित बाँचेका छन् । शारीरिक,दृष्टिविहीन,कान नसुन्ने, वौद्धिक,मानसिकलगायत अपाङ्गताका विभिन्न प्रकारहरु हुन्छन् ।अपाङ्गता व्यक्तिको दोष हैन तर नेपाली समाजमा पापको...