बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जिससको हात नबाँध

जिल्ला समन्वय समिति महासंघ नेपालको चौथो राष्ट्रिय परिषद् बैठक पोखरा घोषणापत्र जारी गर्दै सकिएको छ । परिषदले जारी गरेको घोषणापत्रमा संविधानले दिएको अधिकार प्रयोग गर्ने वातावरण बनाउन माग गरिएको छ । नेपालको संविधान २०७२ को...

कुटनीति र छट्टुस्यालको कथा

हाम्रा नेताहरुको मुखबाट सुुनिन्छ–नेपाल ल्याण्डलक्ड (भू–परिवेष्ठित) हैन, ल्याण्डलिक्ड (भू–सेतू ) हो । भारत र चीनजस्ता विशाल छिमेकी मुलुकलाई जोड्ने काम नेपालले नै गरेको छ । नेताहरु गलत छै्रनन् । भू–सेतु भएका नाताले नेपालसँग अवसर...

बालबालिकाको आँखा जोगाऊँ

पछिल्लो समय बाक्लो सिसा भएको चस्मा लगाउने बालबालिकाको संख्या बढ्दै गइरहेको छ । साना नानीबाबुको आँखामा देखिने भद्दा चस्माले हाम्रा आँखाहरु बिझाउने गरेपनि त्यसको कारणबारे भने चर्चा कम भएको छ । अहिले नानीबाबुहरुको आनीबानी...

केन्द्रीकृत शक्तीको राजनीति

नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । तर शक्ती भने माथिल्लो तहमा केन्द्रीत छ । तेस्रो पटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले संघियता बलियो बनाउने र देखिने काम गर्ने बेला हो यो । यो...

मातृशिशु स्वास्थ्यमा ध्यान दिऔँ

केही दिनअघि सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बन्यो । सुदूर गाउँकी एक महिलाले बाटोमै बच्चा जन्माएको तस्वीरले नेपालको स्वास्थ्य क्षेत्रको बेहाल बाहिर ल्यायो । नेपालमा अहिले पनि घरमै बच्चा जन्माउने, अस्पतालको पहुँच नहुने तथा...

जाडोबाट जोगिऔं, जोगाऔं

देशभर जाडो बढेको छ । जाडो बढेसँगै नागरिकहरुको जनजीवन कष्टकर भएको छ । हुनेखानेलाई त जाडो पनि ठीकै होला तर हुँदा र गरिखानेहरुलाई जाडोको कहरले पीडा दिन थालिसकेको छ । भूमिहीन,न्यून आयश्रोत भएकाहरु, झुपडीमा बाँच्न...

एयरपोर्टको दीगो संचालनमा अर्जुनदृष्टि लगाऊ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन भएको छ । प्रधानमन्त्री प्रचण्डबाट उद्घाटन भएसँगै पुरानो विमानस्थलबाट संचालित आन्तरिक उडानहरु नयाँमा सरेका छन् । अन्तर्राष्ट्रिय उडानको टुंगो नलागे पनि गण्डकीबासीहरुले यो विमानस्थलबाट छिट्टै अन्तर्राष्ट्रिय उडान भएको देख्न...

प्रभावकारी कामबारे सोचौं

गण्डकी प्रदेशसभाले नयाँ सदस्य पाएको छ । जनताका प्रतिनिधिका रुपमा प्रदेशसभामा पुगेका सदस्यहरु अबको पाँच बर्षका लागि कस्तो प्रदेश बनाउने, प्रदेशलाई कसरी चलाउने भन्ने बिषयका निर्णायक हुन् । आगामी पाँच वर्षको लागि जनताका प्रतिनिधि...

सुशासन र मितव्ययिता

चालु आर्थिक वर्ष २०७९÷८० को मंसिरसम्म गण्डकी सरकारले ७.९९ प्रतिशत पूँजीगत बजेटमात्र खर्च गरेको छ । ३५ अर्ब ९० करोडको बजेटतर्फको चालुतर्फ सोही अवधिमा २५.८६ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।...

अर्थतन्त्रमा अर्जुनदृष्टि जरुरी

प्रचण्ड नेतृत्वको नयाँ सरकार गठनसँगै शेयरबजारमा सुधार भएको छ । शेयरबजार हरियो हुँदा लगानीकर्ताहरु उत्साहित भएका छन् । लामो समय ऋणात्मक बनेको शेयरबजारमा सुधार हुँदा अर्थतन्त्र उकासिन्छ भन्ने आशा राख्नु अस्वभाविक हैन । नयाँ...

-->