नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइत यतिबेला चर्चामा छन् । बहराइन सरकारले १० लाख डलरको ‘इसा अवार्ड’ प्रदान गर्ने घोषणा गरेसँँगै यी कर्मवीरको चर्चा चुलिएको हो । त्यसो त उनले रोमन म्यागासेसेलगायतका कयौं सम्मान पाइसकेका...
खेलमैदानमा हेलिकोप्टर अवतरण : छानबिन र कारबाही अपरिहार्य
माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको त्रासदी कायमै छ । दुर्घटनामा निधन भएकाहरुको शव आफन्तसम्म पुगेकै छैन । एकजना यात्रु अझै हराइरहेका छन् । दुर्घटनापछि बजारमा विभिन्न खाले हल्लाहरु फैलिइरहेका छन्...
जोशीमठ विपत्तिबाट सिकौँ
भारतको उत्तराखण्डको जोशीमठ सहरको जमिन भासिँदै गएको छ । जमिन भासिँने उपक्रमसँगै घरहरु चर्किन थालेका छन् । करिब २० हजार नागरिक बसोबास गर्ने पहाडी सहरमा आएको विपद्का कारण कयौं परिवारहरु बिस्तापित भएका छन् ।...
स्वास्थ्य सेवा नागरिकको पहुँच
मृगौलाको रोगले सताइएका, मुटको समस्याले मृत्युसँग जुधिरहेका अनि उपचार खर्चको अभावमा छटपटाइरहेका समाचारहरु नेपालको सन्दर्भमा नौला लाग्दैनन् । उपचार खर्च अभावले छटपटाइरहेकाहरुमध्ये केही दाता र शुभेच्छुकहरुको सहयोगले बाँच्छन् । उनीहरुको पक्षमा आवाज उठाइदिने कोही...
अब यस्तो नहोस् !
२०७९ साल माघ १ गते आइतबार काठमाडौंबाट पोखराको लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको छ । चार चालक दल र ६८ यात्रुसहितको विमान धावनमार्ग छुन नपाउँदै सेती खोंचमा...
खानाको ब्राण्डिङ गरौं
माघे संक्रान्तिलाई शास्त्रीय दृष्टिले सूर्य धनुबाट मकर राशीमा प्रवेश गर्ने दिनको रुपमा बुझिन्छ । बहुसांस्कृतिक देश नेपालमा भने यो पर्वलाई विविध नामले पुकारिन्छ । यहाँ रहेका विभिन्न जातजातिले यो दिनलाई माघेसंक्रान्ति, माघी,मकर संक्रान्ति आदि...
गण्डकी संसद र सौहार्दता
गण्डकीसहित देशका सवै प्रदेशमा नयाँ मुख्यमन्त्री चयन भएका छन् । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाइसकेका छन् । प्रदेशसभामा एउटै दलको स्पष्ट बहुमत नभएसँगै एमाले संसदीय दलका नेता खगराज अधिकारी संविधानको धारा १६८...
कांग्रेसको गलत निर्णय
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको ९७.४५ प्रतिशतको विश्वास जितेका छन् । संसदीय परम्परामा विरलै देखिने परिदृष्यबाट गुज्रेको प्रतिनिधिसभामा उपस्थित २७० जनामध्ये उनले २ जनाको मात्र समर्थन पाएनन् । २७५ सदस्यीय प्रतिनिधिसभाको लागि भएको निर्वाचनमा...
गण्डकीका मुख्यमन्त्रीका कार्यभार
गण्डकीको तेस्रो मुख्यमन्त्रीको रुपमा खगराज अधिकारीको कार्यकाल सुरु भएको छ । ४ सदस्यीय मन्त्रिपरिषद् गठनसँगै उनले आफ्नो कार्यकालको थालनी गरिसकेका छन् । उनी नेतृत्वको मन्त्रिपरिषद्ले प्रदेशका ११ वटै जिल्लामा रहेका मृगौलापीडितलाई लक्षित गरी डायलासिस...
जातीय भेदभावविरुद्ध साझा अभियान जरुरी
नेपालको संविधानको धारा २४ मा जातीय भेदभाव र छुवाछुतविरुद्धको हकको उल्लेख गरिएको छ भने जातीय भेदभाव र छुवाछुत कसुर (कसूर र सजाय) ऐन २०६८ पनि कार्यान्वयनमै छ । तर, नेपाली समाजमा व्याप्त यो अपराधजन्य...