गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले साझा अधिकार सूचीमा रहेका कानून बनाउन ढिलाइ गरिएमा संघीयतामाथि नै प्रश्नचिन्ह खडा हुने आशंका व्यक्त गरेका छन् । उनले जग्गा प्राप्ति तथा भौतिक पूर्वाधार निर्माणको क्रमा हुने वातावरणीय मूल्याङ्कन र...
बिन्ती ! ओखती त खाऔं
बागलुङ जिल्लामा हात्तीपाइलेविरुद्धको अभियान सुरु भएको छ । यही अभियानअन्तर्गत २ लाख ५६ हजारभन्दा बढी नागरिकलाई ओखती खुवाउने लक्ष्य राखिएको छ । बागलुङमा हाल २४४ जना हात्तीपाइले संक्रमित रहेकाले १४ औं पटक ओखती अभियान...
अपाङ्गहरुमाथिको ज्यादति बन्द होस्
दृष्टिविहीन शिक्षक विकल थापालाई अपाङ्गताकै कारण देखाएर विद्यालयमा हाजिर हुनबाट वञ्चित गरिएको छ । बागलुङ ३ मा रहेको विद्यामन्दिर माविले रमानापत्र लिएर जाँदा पनि उनलाई पढाउनबाट वञ्चित गरिएको थापाले जिकिर गरेका छन् । विद्यालयले...
प्रदेश सरकारको दायित्व
गण्डकी सरकार छैटौं वर्षमा प्रवेश गरेको छ । संयोग, प्रदेश सरकारको स्थापना र छैटौं वर्ष प्रवेशको क्षण दुबैमा एमाले संसदीय दलका नेता मुख्यमन्त्री रहेकाछन् । २०७४ साल फागुन ४ गते एमाले संसदीय दलका नेता...
नवलपुर र समानुपातिक विकास
नेपालको समानुपातिक र योजनावद्ध विकासको खाका कोर्ने श्रेय निसन्देश डा.हर्क गुरुङलाई जान्छ । योजना आयोगमा हुँदा होस् वा स्वतन्त्र विज्ञको रुपमा, डा.हर्कले नेपाली समाजलाई नजिकबाट नियाले,समानुपातिक विकासे परियोजना तयार पारे । उनले तयार पारेको...
हवाइ रुटको व्यवस्थापन होस्
भारतीय विदेश सचिव विजयमोहन क्वात्रा दुई दिने नेपाल भ्रमणमा रहेका छन् । नेपालमा रहँदा उनले राष्ट्रपतिदेखि प्रधानभमन्त्री एवं राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । उनी नेपालमा रहेकै बेला नेपाल–भारत सचिवस्तरीय संयन्त्रको...
सांसदलाई ठेकेदार बन्नबाट जोगाऊ
चुनाव प्रचारताका पाका नेता चित्रबहादुर केसीले ढोरपाटन दैनिकसँग भनेका थिए,‘जनतालाई साह्रै दुःख छ । उनीहरु उम्मेदवारसँग विकासे योजना माग्छन्,सांसद भनेका नीति निर्माता हुन् भन्ने विचरा जनतालाई के थाहा ? हाम्रा सांसदहरुले त्यही बानी पारिदिएका...
संचार माध्यमप्रतिको आक्रोसमा रवि
गृहमन्त्री र सांसद समेत गुमाएका रवि लामिछानेले देशका ठूला संचारमाध्यमले आफ्नो खेदो खनेको बताउने काम मात्र गरेनन् केही संचार माध्यम, संचारकर्मी र ती संचार माध्यमका संचालकको नाम समेत किटान गरिदिए ।
पत्रकार सम्मेलन डाकेर उनीहरु...
भूकम्पको पीडा नभुलौं
टर्की र सिरियामा गएको भूकम्पमा परी हजारौँ मान्छेको ज्यान गएको छ । उद्धार कार्य जारी रहँदा र कयौं हराइरहेले त्यो संख्या बढ्ने अनुमान गरिएको छ । त्रासदीपूर्ण भूकम्पले त्यहाँ पु¥याएको मानवीय र भौतिक क्षतिको...
प्राकृतिक स्रोत दोहनको दूरगामी प्रभाव मूल्याङ्कन होस्
गण्डकी प्रदेशसभा स्थापना दिवसको अवसरमा मुख्यमन्त्री खगराज अधिकारीले समृद्धिको कुरा गरे,प्रदेशका अधिकारबारे बोले अनि सामथ्र्य बढाउने उद्घोष पनि गरे । संघीय सरकारका मन्त्री भइसकेका खगराज शासन संचालनमा माहिर छन् । स्वास्थ्यमन्त्री हुँदा उनले केही...