बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नदीसँग सभ्यता र संस्कार जोडिएको नभुलौं

हिमालबाट बग्ने नदीहरु गण्डकीका गहना हुन् । यी नदीहरु धार्मिक,सांस्कृतिक,सामाजिक, रणनीतिक रुपले पनि उत्तिकै महत्वपूर्ण छन् । नदीहरु सभ्यताका जननी, समृद्धिका आधार र संस्कृतिका पर्याय हुन् । नदीहरुले सभ्यता जन्माउँछन् । सभ्यताले क्षेत्र वा...

शहीद पार्क : साँच्चैको शहीद पार्क होस्

२०७५ साल फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको भर्खरै चौथो स्मृति दिवस मनाइएको छ । रवीन्द्र पोखराका मात्र नभएर देशकै होनाहार र आशा गरिएका नेता थिए । उनीप्रति सद्भाव...

सहकारी र लघुवित्तमाथि निगरानी बढाऊ

नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सुधारोन्मुख भएको बताउँदै आए पनि बजार त्यसलाई स्वीकार्न तयार छैन । सर्वसाधारणले तथ्याङ्कहरु बुझ्दैनन् । उनीहरुले हेर्ने भनेको बजारमा भएको पूँजी परिचालन हो । बजार साह्रै सुस्त छ । सामान्य...

सत्ताको खिचातानी

गत पुस ९ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा बसेको ५ दलीय बैठक एकाएक असफल भयो । माओवादी अध्यक्ष समेत रहेका बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल गठबन्धनको बैठक बस्दाबस्दै बाहिर निस्केर एमाले अध्यक्षसँग गठबन्धन गरे...

एमालेको काँधमा आएको जिम्मेवारी

पुरानो गठबन्धन ब्यूँतिएसँगै देशको राजनीति तरल बनेको छ । प्रचण्ड नेतृत्वको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी र एमालेले बाहिरिएका छन् । सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले पुनः संसदको विश्वास प्रमाणित गर्नुपर्ने...

भाँगोमा भाँजो अनि रक्सीको ब्राण्डिङ

कानूनको आँखाबाट ‘भाँगो’ लागूऔषध र यसको खेती अवैधानिक नै हो । तर, भाँगोको अचारको स्वाद जिब्रोमा गडेकाहरुको लागि यो मीठो खाद्यपदार्थ नै हो । बागलुङ जिल्लाको प्रसिद्ध उत्पादन मानिने भाँगोको फल अचार बन्छ भने...

राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिऊँ

संघीय गणत्रान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिको लागि मनोनयन दर्ता भएको छ । यही फागुन २५ गते देशले नयाँ राष्ट्रपति पाउँदैछ । फागुन १२ गतेको सहमति र १३ गते मनोनयन दर्ता गर्दासम्मको राजनीतिक समीकरण नभत्किए नेपाली...

प्राविधिक जनशक्तिले दायित्व नभुलोस्

स्थानीय तह भनेको जनताको नजिक रहेको अधिकार सम्पन्न सरकार हो । संघीय संरचनापछि स्थानीय तहले विकास निर्माणका महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको छ । भौतिक निर्माणको क्षेत्रका ठूला परियोजनाबाहेको सबै जिम्मेवारी स्थानीय तहसँगै छ ।...

अनुसन्धान केन्द्र बनून् विश्वविद्यालयहरु

पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहबाट ६ हजार ९९९ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनुको अर्थ हो,े अध्ययन गरेको विषय छिचोलेका उनीहरु योग्य छन् । योग्यतालाई प्रमाणित गर्न उनीहरु अवसरको खोजीमा छन्...

भान्छाबाटै खतरा

कांग्रेस नेता चन्द्रभण्डारी र उनकी आमा आगोलागिमा गम्भिर घाइते भए । आमाको त मृत्यु नै भयो । नेता भण्डारीको भारतमा उपचार भैरहेको छ । ग्यास लिग भएर आगो लागि भएको वा बिस्फोट भएर आगोलागि...

-->