बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रविले राम्रो गरेनन्

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) सरकारबाट बाहिरिएको छ । दोहोरो नागरिकता मुद्दामा सर्वोच्च अदालतले अध्यक्ष रविलाई सांसद,उप्रधान र गृहमन्त्री नै रहन अयोग्य ठानेपछि उत्पन्न परिस्थितिले रास्वपाको बर्हिगमन भएको हो । रवि नै नरहेपछि बाँकी...

मदिरा नियन्त्रणमा उदाहरणीय अर्जुनचौपारी

अमेरिकाको इन्स्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएसनले गरेको एक अध्ययनले मदिराबाट नसर्ने रोगको जोखिम बढ्ने तथा शारीरिक असक्तता निम्त्याउने पुष्टि गरेको छ । कजेजोसम्बन्धी रोगको मुख्य कारक पनि मदिरालाई नै मानिन्छ । केही अध्ययनहरुले...

मति सुधारौं, विकासको गति बढाऔं

सडक समृद्धिको सहायक हो । सडकले जीवन सहज बनाउँछ र सम्भावनाका ढोकाहरु उघार्छ । यही मान्यतामा टेकेर पूर्वाधारहरु बन्ने हुन् । रेलदेखि ठूलाठूला राजमार्गहरुमा राज्यले आफ्नो स्रोत साधन लगाउने हुन् । छिमेकी भारत सबैभन्दा...

पार्किङ व्यवस्थापनः कार्यान्वयनमा चुस्तता जरुरी

पोखरा महानगरपालिकाले पोखराको मुख्य बजार क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । महानगरले आउँदो माघ २३ गतेबाट पृथ्वीचोकदेखि न्यूरोड,चिप्लेढुंगा, महेन्द्रपुल र नयाँबजार क्षेत्रका सडकलाई सवारी पार्किङ निषेधित गर्ने सार्वजनिक सूचना पनि...

देश मुट्ठीभरकाको लागि स्वर्ग नबनोस्

केही दिनयता आत्मदाह र आत्महत्याका समाचार सुन्न हामी अभिषप्त भएका छौँ । कानूनले बर्जित यी दुबै कृत्यहरु कमजोर मानसिकताका उपज हुन् । यस्तो प्रवृत्तिलाई कुनै पनि कोणबाट सही मान्न सकिँदैन । तर,आत्मदाह र आत्महत्या...

रविले नैतिकताको ख्याल गरुन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले पुनः वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् । अमेरिकी नागरिकता र पासपोर्ट लिएपछि पनि नेपाली नागरिकता नत्याग्नु,पुरानो नागरिकता प्रयोग गर्दै सांसदको चुनाव लड्नु र उपप्रधान...

महिला स्वास्थ्यमा ध्यान देऊ

महिनावारी महिलाहरुमा हुने प्राकृतिक प्रक्रिया हो । यसलाई अप्राकृतिक तरिकाले रोक्न सकिएला तर त्यसले स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँछ । रजश्वला हुनु पाप हैन । रजश्वला हुँदा महिलाहरु कमजोर हुन्छन् । उनीहरुलाई हिँडडुल र काम...

संवैधानिक निकाय र सन्तुलन

हालै सम्पन्न निर्वाचन र त्यसपछि गठन भएको संसदले एकैपटक सभामुख र उपसभामुख पाएको छ । पुरुष सभामुख, महिला उपसभामुख । लैङिगक हिसाबले पनि यो क्रम मिलेको छ । संविधानमा पनि यो बिषय लेखिएपनि लामो...

अब जनजिविकाबारे सोचौं

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका कारण अघिल्लो आर्थिक बर्षका सरकारी कार्यक्रम फागुन महिनादेखिनै प्रभावित भए । निर्वाचनको सरगर्मी बढेसँगै संघ, प्रदेश र स्थानीय सरकारले बिनियोजन गरेका बजेट तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई, सम्झौता नहुने...

मन्त्रालय घटाउने सह्रानीय निर्णय

खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारले मन्त्रालयको संख्या घटाएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले हाल अस्तित्वमा रहेका १२ मन्त्रालयलाई घटाएर सातवटामा झार्ने निर्णय गरेको हो । अब गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक...

-->