बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

साहित्य महोत्सव : एक सत्प्रयास

नेपाल साहित्य सम्मेलनको १० औं संस्करणको मैझारो भएको छ । पुस ६ मा संगीतसहित सुरु भएको महोत्सव पुस ११ मा संगीतमय माहौलमै समापन भएको छ । यो बीचमा काठमाडौं विश्वविद्यालयका रजिष्टार अच्यूत वाग्लेदेखि बुकर...

स्थिरता कायम होस्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको प्रधानमन्त्री बनेका छन् । ६ वटा दलका १६६ जना सांसदको समर्थनमा प्रचण्ड तेस्रो कार्यकालको लागि प्रधानमन्त्री बनेका हुन् । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी...

बलात्कारमा बालकहरु : रोक्ने उपाय खोजौं

बितेको एक वर्षभित्र बागलुङमा २२ जना बालिका बलात्कृत भए । बालिका बलात्कार आफैमा जघन्य अपराध हो । यो अपराधको जति निन्दा गरे पनि थोरै हुन्छ । तर, बलात्कारको यो तथ्याङ्क बाहिर आउँदा अर्को डरलाग्दो...

राजनीतिमा पुस्तान्तरण

देशको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । पाँचपटक प्रधानमन्त्री भइसकेका पार्टी सभापति देउवाले महामन्त्री गगन थापालाई ३९ मतान्तरले पाखा लगाउँदै पुनः प्रधानमन्त्री हुने...

चासो भाबी सरकारको

आम निर्वाचनको अन्तिम परिणाम आएको छ । शान्तिपूर्ण निर्वाचन सम्पन्न भयो । हुन्छ की हुँदैन भन्ने आशंकाबीच निर्वाचन सम्पन्न हुनु राम्रो पक्ष हो । निर्वाचन सम्पन्न गर्ने सरकार धन्यवादको पात्र छ । तर अबको...

विश्वकप फुटबल : तालीमात्र बजाउने नियतिबाट निक्लौं

कप्तान लियोनेल मेस्सी अभिप्रेरित अर्जेण्टिना सन् २०२२ को विश्व च्याम्पियन बनेसँगै फुटबलको महाकुम्भ सकिएको छ । फाइनलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेसँगै अजेण्टिनाले ३६ वर्षपछि उपाधि हात पारेको हो । सर्वाधिक लोकप्रिय...

आप्रवासीबारे संवेदनाहीन सरकार

दिवस मनाउने मामिलामा नेपाल सायद संसारकै अगाडि छ । विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा गरिएका प्रतिवद्धता पालना गर्ने उपक्रममा दिवस मनाइनु औपचारिकतासँगै बाध्यता होला तर अरुले नमनाउने दिवस मनाउन पनि नेपाल पछि पर्दैन । ती दिवसको...

गैंडा जोगाऊँ

नवलपुरमा तीन दिनभित्रमा दुईवटा गैंडा मृत फेला परेका छन् ।चितवन राष्ट्रिय निकुञ्जको कुजौली रेञ्जपोस्टअन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले तथा अमलटारी सेक्टर लामीचौर पोष्टअन्तर्गत गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा...

स्वास्थ्यमा सबैको समान पहुँच बनाऊ

मृगौलाको रोगले सताइएका, मुटको समस्याले मृत्युसँग जुधिरहेका अनि उपचार खर्चको अभावमा छटपटाइरहेका समाचारहरु नेपालको सन्दर्भमा नौला लाग्दैनन् । उपचार खर्च अभावले छटपटाइरहेकाहरुमध्ये केही दाता र शुभेच्छुकहरुको सहयोगले बाँच्छन् । उनीहरुको पक्षमा आवाज उठाइदिने कोही...

नहर व्यवस्थित गरियोस्

पोखरा १३ मा नहरले बगाएर एक महिलाको निधन भएको छ । पोखरा १३, दुईकुलामा रहेको टास्क हाइड्रोपावरले एक्कासी नहर खोलिदिँदा ती महिलाको बगेर निधन भएको हो । महिला नहरबाट पानी निकाल्दै थिइन् । नहर...

-->