बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

महिला स्वास्थ्य अर्जुनदृष्टि

बागलुङमा कार्यक्षेत्रमा खटिने म्यादी महिला प्रहरीसहितका सुरक्षाकर्मीलाई सेनेटरी प्याड वितरण गरिएको छ । एउटा संस्थाले कार्यक्षेत्रमा खटिने महिला सुरक्षाकर्मीको लागि सेनेटरी प्याण्डको प्रबन्ध गरिदिएको हो । यो हेर्दा र सुन्दा सानो कुरा हो तर...

सिथिल अर्थतन्त्रबारे सोचौं

बढ्दो व्यापार घाटा र त्यसले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव कम गर्न आयातमा कडाइ गरिएको छ । १५० सीसीका मोटरसाइकलदेखि गाडी, मदिराजन्य पदार्थलगायतका बस्तुहरुको आयात रोकिएको छ । सोधानान्तर घाटा कम गर्न चालिएका यी कदमहरुले...

निर्वाचन सुरक्षामा ध्यान देऊ

मंसिर ४ को चुनाव नजिकिँदै गर्दा हिंसाका घटनाहरुमा बढोत्तरी भएको छ । मनाङमा उम्मेदवार टेकबहादुर गुरुङमाथि आक्रमणको प्रयास भएको नेपाली कांग्रेसले दाबी गरेको छ भने प्रतिपक्षी एमालेले टेकबहादुरले गलत गरेपछि स्थानीयबाट प्रतिकार भएको जिकिर...

स्वास्थ्यको प्रतिवद्धताबारे सोधौं

नेपालको संविधानले स्वास्थ्यलाई नागरिकको सार्वभौम अधिकारको रुपमा ग्रहण गरेको छ । तर, व्यवहारमा भने स्वास्थ्य सर्वसाधारणको पहुँचभन्दा बाहिर, महँगो र निजीकरणको चपेटामा परेको छ । सरकारी स्वास्थ्य संस्थाहरुको सदृढीकरण हुन सकेको छैन । निःशुल्क...

भूकम्पीय जोखिम न्यूनीकरण जरुरी

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पले ६ जनाको ज्यान लिएको छ । केही घाइते भएका छन् । क्षतिको एकीन विवरण आइसकेको छैन तर पूर्वीचौकी गाउँपालिका ३ का कयौं घरहरु भत्केको र...

उम्मेदवारसँग प्रश्न सोधौँ

मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभाको चुनाव नजिकिएको छ । चुनाव नजिकिएसँगै उम्मेदवारहरु मत माग्न नागरिकको घरदैलोमा पुगेका छन् । चुनावी घोषणापत्र र प्रतिवद्धता त छँदैछ, त्यसबाहेक उनीहरुले जनतासामु विभिन्न वाचाहरु गरिरहेका छन् ।...

नेताहरु झुटो नबोल

चुनाव आएको छ । नेताहरु गाउँगाउँमा छन् र उनीहरु भूमिहीनलाई जग्गा उपलब्ध गराउने वाचा गर्दै छन् । अबलुकाउने ठाउँको चाहना सबैसँग हुन्छ । तर,दुर्भाग्य ! नेपालमा आफ्नै लालपूर्जा भएको झुपडीमा आब लुकाउन नपाउनेको संख्या...

आयोगले आफ्नो सीमा बुझोस्

सर्वोच्च अदालतले सामाजिक सञ्जालमा चर्चित ‘नो नट एगेन’समूहलाई अवरोध नगर्न सरकारको नाममा अल्पकालीन आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सरकारको नाममा अल्पकालीन आदेशमात्र दिएको छैन, गत कात्तिक ८ गते...

व्यवसायीका माग सुन

नेपालको निजी क्षेत्र आन्दोलित छ । बैंक तथा वि त्तीय संस्थाले एकाएक ब्याजदर बढाएपछि उनीहरु आन्दोलित बनेका हुन् । यही कात्तिक महिनाबाट बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा ब्याजदर बढाए । नेपाल राष्ट्र बैंकले तरलताको अभाव...

निर्वाचन भाँड्ने काम नहोस्

मंसिर ४ को चुनाव नजिकिँदै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका केही नेताहरुबाट चुनाव बिथोल्ने अभिव्यक्ति आएको छ । विप्लवबाट छुट्टिएको नेकपा (बहुमत) सहितका केही दलहरुले पनि चुनाव बहिष्कार र अवज्ञाका कार्यक्रम गर्ने...

-->