बुधबार गण्डकी प्रदेश सभामा अनपेक्षित परिदृष्यहरु देखिए । मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूचि तय भएको सदनमा राष्ट्रिय जनमोर्चाका सभासद खिमविक्रम शाही अनुपस्थित रहे । अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने आश्वासन दिएको...