बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विकासको धीमा गति

समृद्धिको द्योतक हो सडक । यातायातको सुगमताले समृद्धि ल्याउँछ, जीवन सहज बनाउँछ र सम्भावनाका ढोकाहरु उघार्छ भन्ने विश्वव्यापी मान्यता हो । यही मान्यतामा टेकेर पूर्वाधारहरु बन्ने हुन् । रेलदेखि ठूलाठूला राजमार्गहरुमा राज्यले आफ्नो स्रोत...

विप्लवको गलत बाटो

मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको निर्मम हत्या भयो । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी माओवादीको विप्लव समूह) ले मोरङ मिक्लाजुङ–७ का शिक्षक राजेन्द्रको निर्मम हत्या गरेको स्वीकारेको छ । आफूविरुद्ध सुराकी गरेको आरोपलगाउँदै विप्लव समूहले श्रेष्ठलाई...

काम गर, कुरा नगर

गत साता बागलुङको बलेवामा प्याराग्लाईडिङका लागि पूर्वाधार निर्माणको शिलान्याश भयो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पूर्वाधार निर्माणको कामको शिलान्यास गरे । पहरेको लेकमा भएको कार्यक्रममा लम्सालले पर्यटन प्रवद्र्धनका...

मूल्यवृद्धि नियन्त्रणमा ध्यान देऊ

कोभिड–१९ को महामारीकै बीचमा यतिबेला खानेतेलको मूल्य ह्वात्तै बढेको छ । अन्तर्राष्ट्रिय बजारमा तोरीको मूल्य बढेको जिकिरसहित व्यवसायीहरुले खानेतेलमा मूल्य अभिवृद्धि गरेका हुन् । एक लिटरमा २० रुपैयाँभन्दा बढी मूल्य बढेपछि आम नागरिकको भान्छा...

प्रविधिलाई स्वीकारौं

प्रविधिले सहजता दिएको छ । हातमा सूचना छ, नागरिकहरु आफूले चाहेको कुरा सम्प्रेषण गर्न स्वतन्त्र छन् । भला, ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्जालमा अत्यरञ्जना बर्जित गरिएको छ । अत्यरञ्जनालाई यो गल्ती भन्दै सामाजिक सञ्जाल...

पूजनीय बन्न गाँठो कस्ने कि फुकाउने ?

संस्कृतमा एउटा श्लोक छ । श्लोकमा भनिएको छ– अपूज्या यत्र पूज्यन्ते पूज्यानामवमानता । त्रीणि तत्र प्रवर्तन्ते दुर्भिक्षं मरणम भयम् । यसको अर्थ हुन्छ,‘जहाँ अपूज्य व्यक्ति पुजिन्छन् र पूज्य व्यक्तिहरुको अपमान हुन्छ, त्यहाँ अनिकाल, मृत्यु र डर यी ३ कुरा...

ठेकेदारको स्वार्थका लोकमार्ग

मध्यपहाडी लोकमार्गको खाका कोरिएको १० बर्ष पुगेको छ । आयोजनाले कतिपय स्थानमा पुराना ट्रयाकलाई आफ्नो सडक बनाएको छ । कतिपय स्थानमा नयाँ ट्रयाक खोलिएको छ । नयाँ ट्रयाक खोलिएका स्थानमा सडक कालोपत्रे समेत भैसकेको...

कोभिडसँगै गहिरिएका घाउहरु

कोभिड–१९ को महामारी अन्त्यको आशा पलाएको छ तर कहिले भन्ने प्रश्न अनुत्तरित छ । कोरोनाले सिंगो विश्व आक्रान्त हुँदा मान्छेको मृत्यु भएको छ, अर्थतन्त्र डाँवाडोल भएको छ । यो भाइरसले मान्छेको ज्यान मात्र लिएको...

खोपतिर तानिएका आँखा !

कोभिड–१९ को संक्रमण रोकिने छाँट छैन । तर, विश्वमा कोभिड–१९ विरुद्धको खोप विकास मात्र भएको छैन, मानिसमा प्रयोगमा आइसकेको छ । अमेरिका, बेलायत, रुस र चीनजस्ता मुलूकहरुले कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याइसकेका छन् । खोपले...

उपलव्धी देखिने योजनामा लगानी

प्रतिनिधिसभाका सदस्यहरुको संयोजकत्वमा फाँडफाँड हुने पूर्वाधार विकास साझेदारी कार्यक्रमको अन्तिम मिति सकिएको छ । प्रत्यक्ष निर्वाचित सदस्य संयोजक र समानुपातिकमा परेका प्रतिनिधि तथा राष्ट्रिय सभाका सांसद सदस्य रहने गरी स्थानीय तहका प्रमुख र जिल्ला...

-->