बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

संक्रमण नियन्त्रणमा असफल हुँदै प्रदेश सरकार

कोरोना संत्रमितको संख्या बढ्दै गर्दा अस्पतालहरुमा बेड अभाव हुन थालेको छ । बेड अभावकै कारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आएको सभासदहरुले नै बताएका छन् । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले...

बाढीपहिरो पीडितलाई हेर

यो वर्ष बाढीपहिरोले गण्डकीमा ठूलो जनधनको क्षति गरायो । म्याग्दी, बागलुङ, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ जताततै बाढीपहिरोले बितण्डा मच्चायो । बाढीपहिरोले धेरै नानाीबाबुहरु टुहुरा भए । जनताले पविारका सदस्य र ओत लाग्ने ठाउँ नै...

महिलालाई सम्मान गरौँ

शारदीय पर्व दशैं सकिएको छ । नारी शक्तिलाई नमन गर्नु दशैंको विशेषता हो । देवीका विभिन्न रुप अनि उनैबाट सम्पादित कार्यहरुको वर्णनसँगै दशैं मनाइन्छ । नारीलाई यति उच्चतम् तहमा राखेर पर्व मनाउने संस्कार सायदै...

घरभित्रभित्रै संक्रमण

दुइजना संक्रमित देखिंदा अस्पतालको बाटो समेत नहिड्ने बागलुङबासी अहिले घरभित्र संक्रमण लुकाइरहेका छन् । कसले किन र कहाँ लुकायो भन्ने कुरा गौड हो । तर धेरै मानिस लक्षण देखिएर बिरामी पर्दापनि स्वाब परीक्षण गराउन...

बाँदरबाट बाली बचाऊ

बूढापाका भन्थे, ‘कुप्रोलाई उठी सुख न बसी सुख !’ विज्ञान र प्रविधिले कुप्रोलाई सुविधा दिएको छ बरु यो उखान किसानको हकमा चाहिँ ठ्याक्कै लागु भएको छ । उनीहरु खेती नगरौँ त कसरी नगरौँ, गरौँ...

अहम्को विर्सजन गर, विभाजन नरोज

२०७४ सालको चुनावमा जनताले स्थिर सरकारको चाहना राख्दै नेपाल कम्युनिष्ट पार्टीलाई मत दिए । अस्थिर सरकारका कारण विकास हुन नसकेको ठहरका साथ जनताले दिएको अभिमतबाट नेकपाले झण्डै २ तिहाईसहितको शक्तिशाली सरकार बनाएको थियो ।...

बढ्दो संक्रणम र नागरिक दायित्व

दशैंको मैजारो भएको छ । तिहारसहितका चाडबाड आउँदै छन् । चैतमै नेपाल भित्रिएको कोरोना कहर ज्यूँकात्यूँ छ । दशैंको छेकोमा प्रमुख सहरहरुमा कोरोना झन फैलियो । संक्रमित बढ्दा ज्यान जानेको संख्या पनि बढ्न पुग्यो...

चाडपर्व, सचेतना र खर्चकटौती

कोरोना कहरका बीच आम नेपालीले यो बर्षको दशै मनाउन सुरु गरेका छन् । संक्रमणको जोखिम भएकोले अधिकांस मानिसले बसेकै स्थानमा दशै मनाएका छन् । जो जहाँ छ त्यही दशै मनाउँदा संक्रमणको जोखिम कम हुने...

वडा दशैंको शुभकामना

शारदीय पर्व दशैं चलिरहेको छ । दशैंमा नारी शक्तिको उपासना गरिन्छ । देवीको उपासना गरिने यो पर्व असत्यमाथि सत्यको जितको रुपमा मनाइन्छ । मुख्य दिन अर्थात् दशमीमा देवीको प्रसाद स्वरुप मान्यजनबाट जमरा र टीका...

भत्ता प्रकरणको सन्देश

नागरिकहरु कोरोना महामारी र त्यसले निम्त्याएको संकटको भुङ्ग्रोमा परिरहँदा सभासदहरुले भकाभक दशैं भत्ता पाए । सभासदले मात्रै नभएर उनका आसेपासेहरुले पनि दशैं खर्च बुझे । सभासदहरुले पाएको भत्ता कानूननतः अवैध हैन । उनीहरुले सदनबाटै...

-->