बाढीपहिरोले देश तहसनहस भएको छ । मानवीय र भौतिक क्षति हुने क्रम रोकिएको छैन । दिनहुँ मृत्यु र बाढीले घरबार बगाएको खबर सुन्न नागरिक अभिषप्त छन् । सत्ताधारीहरु राहतको पोको बोकेर पीडितको घरदैलो पुगेकै...
स्वास्थ्य संस्थाको गम्भीर हेलचक्रयाइँ
पोखरामा मृत्युपछि एक महिलामा कोरोना संक्रमण पुष्टि भयो । शुक्रबार मृत्यु भएकी महिलाको पीसीआर रिपोर्ट आउँदासम्म दाहसंस्कार भइसकेको थियो । यहाँको निजी अस्पतालमा उपचाररत ती महिलाको मृत्युपछि अस्पतालले शव आफन्तलाई जिम्मा लगायो । क्यान्सरबाहेक...
भावना बाँड्ने होइन, काम देखाउ
यतिबेला बाढीपहिरोले पु¥याएको क्षतिको पीडाले विछिप्त छ ढोरपाटन । आफन्त गुमेको पीडा, घरबास मासिएको चिन्ता र छानो अनि मानोको अभावले ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङ शोकमग्न छ । प्रायः भदौ लागेपछि ठुलो बाढीपहिरोको...
प्राकृतिक विपत्ति कि संरचनागत हिंसा ?
‘हिजो नि उस्तै आज नि उस्तै, भोलि के हुनी हो
न दिन राम्रो न साँझ हाम्रो, कतिन्जेल रुनी हो…’
चरी लैजा समाचार, हामी भयौं बेघरबार….
कवि संगीत स्रोताको गीतमा जस्तै ढोरपाटनको भुजिखोला किनारका बासिन्दालाई बाढी पहिरोको डरले...
मुख्यमन्त्रीज्यू, यी बालबालिकाको आँखामा हेर्नुहोस् !
अनुहार फुङ्ग उडेका यी बालबालिकाहरु ढोरपाटन बोवाङ पहिरोले आफन्त खोसेकाहरु हुन् । थोरै बुझ्नेको आँखामा पीडा र अवोधहरुको आँखाका त्रास छ । (तस्वीरमा बायाँबाट क्रमशः मीना, सुस्मिता, महेश, मनिष र सुदीप बिक) उनीहरु घरबार...
बिपत्ती अघि र पछिको व्यवस्थापन
ढोरपाटन नगरपालिका वड नं. ९ मा बुधवार राती भिषण बाढीपहिरो गयो । त्यसले १७ जनाको ज्यान लिएको छ । २१ जना बेपत्ता छन् । १३० घरहरु भत्केका छन् । सडक क्षतविक्षत भएको छ ।...
नीलो कोटमाथिको विश्वास
भदौ २२ लाई निजामती दिवसको रुपमा मनाइन्छ । २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको संयोजकत्वमा गठित प्रशासनिक सेवा आयोग र सोही आयोगको सुझाव अनुसार २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी गरियो ।...
ज्यूँदाको जन्ती र मर्दाको मलामी बनून जनप्रतिप्रतिनिधि
ढोरपाटन बाढीपहिरो पीडितहरुका आँखा ओभाएका छैनन् । आफन्त गुमाउँदाको पीडा एकातिर ओत लाग्ने ठाउँको अभाव अर्कोतिर । बाढीले बस्ती नै बगाएपछि रुने कराउने ठाउँ पनि साँघुरिएको छ । जसोतसो आफन्तकहाँ टाँसो लागेर उनीहरु शोक...
वेद पढ्ने बाटो नरोक
पूर्वका काले राईले वेदान्त अध्ययन नगरेको भए ? उनले वेदसहित सनातन धर्ममा विषयमा गहिरो सोध नगरिदिएको भए ? नेपालमा प्रचलित वैदिक संस्कृतिको एउटा पाटो अधुरै रहन्थ्यो । काले राई अर्थात् स्वामी प्रपन्नाचार्यले वेदको अध्ययन...
बाँध प्रकरणमा महानगर बोलोस्
पोखरा महानगरपालिकाको २३ र २४ मा पर्ने अँधेरी खोलामा निर्माण सम्पन्न भएको करिब २ महिनामै बाँध बगेको छ । सोमबार राति आएको बाढीले फेवाताल संरक्षणको लागि भन्दै बनाइएको बाँध मात्रै भत्काएन, छेउमा सरकारी अनुदान...