अस्थायीबाट स्थायी शिक्षक हुन १२ वर्ष मेहनत गरेका रामसहायप्रसाद यादव सक्रिय राजनीतिमा लागेको १५ वर्षमै उपराष्ट्रपति बनेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभार...
काठमाडौं/ नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफूले निष्पक्ष र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विगतबाट शिक्षा लिएर अघि बढ्ने बताए । उनले दलीय व्यवस्थामा दलहरूको...
पोखरा / गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार सम्हालेका छन् । उनीसहित ३ मन्त्रीले शपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका हुन् । मुख्मन्त्री अधिकारीले आज साँझ ५ बजे सपथ लिएका थिए । उनले सपथ लिएसँगै...
काठमाडौं / आमचुनाव लगत्तै राष्ट्रिय राजनीतिक समीकरणमा आएको परिवर्तनले नेकपा एमालेका नेता हिक्मत कार्कीको पाँच वर्ष पुरानो संकल्प पूरा भएको छ । प्रदेश-१ को मुख्यमन्त्री बन्ने कार्कीको पुरानै चाहनामा नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र...