बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दलहरूले समानुपातिकमा कुन क्लस्टरबाट कति प्रतिनिधित्व गराउनु पर्छ ?

काठमाडौँ / निर्वाचन आयोगले राजनीतिक दलहरुले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरहरुमा राजनीतिक दलले प्रतिनिधित्व गराउनु पर्ने संख्या निर्धारण गरेको छ । एमालेले ३४ सांसदमध्ये आदिवासी जनजातितर्फ १०, खसआर्यमा ११, थारुमा २, दलित ५, मधेसी ५, मुस्लिममा १ र...

समानुपातिकतर्फ निर्वाचन आयोगले गर्यो सिट बाँडफाँड, कसले कति पाए ? (सवै सूचीसहित)

पोखरा / निर्वाचन आयोगले समानुपातिकतर्फ अन्तिम मतपरिणामअनुसार सिट बाँडफाँड गरेको छ। आयोगले बुधबार दलहरूले पाएको सिट संख्या बाँडफाँड गरेको हो। जसअनुसार नेकपा एमालेले प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ७० सिट जितेको छ। नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभातर्फ ६४...

समानुपातिकतर्फको मत गणना सकियो, सत्ता गठबन्धनको पुगेन बहुमत

पोखरा / निर्वाचन आयोगले मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मत गणना सम्पन्न गरेको छ। एक करोड पाँच लाख ६० हजार ६७ मत सदर भएको समानुपातिक प्रणालीतर्फ सबैभन्दा धेरै नेकपा (एमाले) ले...

मनाङे रणनीति : कसरी हुन्छ सत्तामै बस्ने

पोखरा/‘गण्डकीमा एमालेको सरकार बन्दैन, गठबन्धनका कांग्रेस र माओवादी मिले अरु कोही चाहिँदैन’ भन्ने बुझेर नै बहालवाला युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन । गठबन्धनका...

सीता सुन्दास: यसरी बनिन् देशकै निर्वाचित एक्ली दलित महिला सांसद

पोखरा / सीता कुमारी सुन्दास प्रत्यक्षमा देशभरिबाट निर्वाचित एक्ली दलित महिला सांसद बनेकी छिन् । नेकपा एमालेकी उम्मेदवार सुन्दास गण्डकी प्रदेश स्याङ्जा -१ को (क) बाट निर्वाचित भएकी हुन्। उनले १४ हजार ६ सय ९०...

मन्त्री बन्न पाईने आशामा दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

पोखरा  / मनाङ प्रदेशसभा-२ बाट निर्विरोध निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् । मनाङे गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री हुन् । उनलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले सोमबार...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा घोषणा : यस्तो छ दलहरुको अंकगणित

पोखरा/ मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो । दोलखामा सत्ता...

स्याङ्जाबाट धनराजको उदय

पोखरा/ मंसिर ४ को चुनाव सकिएलगत्तै सुशासनको वकालत गर्ने कांग्रेस उपसभापति धनराज गुरुङमाथि संगिन आरोप आइलाग्यो । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले काग्रेसबाट स्याङ्जा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने चापाकोट नगरपालिकाको चारवटा बुथ कब्जा...

गण्डकीमा प्रत्यक्ष मतपरिणाम : कांग्रेस हाफ, समाजवादी पत्तासाफ

पोखरा/ स्याङजा २ (ख) को शनिबार साँझ सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसका महेश भट्टराइको विजयीसँगै गण्डकीमा कांग्रेसले प्रत्यक्षतर्फका ५० प्रतिशत सिट जित्न सफल भएको छ । लोकतान्त्रिक वाम गठबन्धनबाट २१ ठाउँमा उमेदवारी दिएको कांगे्रसले पर्वत...

प्रदेश व्यवस्थापिकाका ३६ ‘ल मेकर’

पोखरा/ नेपालको संविधान भाग १४ धारा १७५ मा उल्लेख गरिएको छ, “प्रदेशको व्यवस्थापिका एकसदनात्मक हुनेछ जसलाई प्रदेश सभा भनिनेछ ।” संविधानको त्यही धारा अनुसार गण्डकीमा ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक गरि कुल...

-->