बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्याङजामा सर्वदलीय वैठकपछि मतगणना गर्ने तयारी

पोखरा / स्याजाङजा निर्वाचन क्षेत्र नम्बर २ चापाकोटमा मंसिर ४ गते भएको प्रतिनिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक बसेको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुनः मतदान नगरि गणना सुचारू...

लुम्बिनीमा नयाँ सरकार: कसैको पनि पुग्दैन बहुमत

बुटवल / प्रतिनिधि सभासँगै प्रदेश सभातर्फ पनि लुम्बिनीमा मतगणना सकिएको छ। प्रदेशसभाका ५२ वटै क्षेत्रको नतिजा आइसकेको छ। प्रदेश सभातर्फ नेकपा एमाले १८ स्थानमा विजयी भएर पहिलो दल बनेको छ। नेपाली कांग्रेसले १७ क्षेत्र जित्दा...

जित शेरचन : पहिला आँफू हारे, अहिले पार्टीलाई जिताए

बागलुङ/पाँच वर्षअघि उनले पहिलोपटक प्रदेशसभा सदस्यका लागि टिकट पाएका थिए । २०७४ को निर्वाचनमा बागलुङमा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाको बाम गठबन्धन थियो । कांग्रेस एक्लै चुनाव लडेको थियो । कांग्रेस सभापति जितबहादुर शेरचन बाम...

चुनावपछि पनि घरदैलो अभियानमा पर्वतका सांसद

पर्वत / चुनाव नहुने बेलासम्म जनताको घर आँगनमा पटक पटक देखा परिरहने उम्मेदवारहरू सामान्यतः चुनावपछि फर्किएर फेरि घरदैलो अभियानमा जाँदैनन् । तर पर्वतबाट प्रतिनिधि र प्रदेश सभामा निर्वाचित भएका सांसदहरू भने मतदातालाई धन्यवाद दिन...

नवलपुरमा ५२ उम्मेदवारको जमानत जफत

नवलपुर/ प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका नवलपुरका ५२ जनाको जमानत जफत हुने भएको छ । एमाले, सत्तारुढ गठबन्धनका सबै र राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाका केही उम्मेदवार गरी कुल (१६ जना) बाहेकका...

एमाले कास्कीले दियो मतदातालाई धन्यवाद

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागीलाई धन्यवाद व्यक्त गरेको छ । एमाले कास्कीका कार्यवाहक अध्यक्ष तथा नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी कास्कीका संयोजक तेजनारायण...

समानुपातिकतर्फ ९३ लाख मत गनियो

काठमाडौँ/ प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको...

चुनाव जीतेपछि पनि घरदैलो

बागलुङ/ प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि ३७ वटा वडा रहेको बागलुङ क्षेत्र नं. १ मा सबै वडामा उम्मेदवार पुग्न सक्लान र ? भनेर गठबन्धनभित्रै आशंका थियो । गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर...

समानुपातिकमा कुन दलले कति सीट ल्याउला ?

पोखरा – मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा छ। निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म ८९ लाख हाराहारीमा मत गनिसकिएको छ। यो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदातामध्ये...

कास्की कांग्रेसमा अन्तर्घातको चर्को आवाज

कास्की/ पहिलोपटक संसदीय निर्वाचन लडेका कास्की कांग्रेस सभापति किशोरदत्त बराल ढुक्क थिए, ‘गठबन्धन छ, स्थानीय तहको निर्वाचन पनि हाम्रैै फेभरमा छ, चुनाव जितिन्छ ।’ एउटा जिल्ला सभापतिले गठबन्धनबाट उमेदवार बनेका अन्य दलहरुलाई पनि यही ब्रिफिङ...

-->