पोखरा/माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा २ (ख) बाट चुनावमा उमेदवार बनेका कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री भन्दै भोट मागिदिए । प्रधानमन्त्री तथा कांग्रेस सभापति...
पोखरा/ समानुपातिक निर्वाचन प्रणालीबाट दलहरुले आफ्ना उमेदवारमध्येबाट सांसद चुन्दा स्याङजाको एउटै वडाका दुई दिदीबहिन सांसद बन्न पुगेका छन । शनिबार दलहरुले सांसदको सूची टुंग्याउँदा स्याङजाको वालिङ नगरपालिका ८ बाट नातामा दिदीबहिनी पर्ने सरस्वती अर्याल तिवारी...
पोखरा/ ६० सदस्यिय प्रदेशसभामा समानुपातिक प्रणालीबाट आउने ४० प्रतिशत अर्थात २४ सांसदको टुंगो दलहरुले लगाएका छन । दलहरुले विभिन्न क्लष्टरबाट बन्दसूचीमा रहेका उमेदवारहरुमध्येबाट प्रदेशसभा सदस्य बन्नेहरुको नाम टुंग्याएका हुन । यही नाम उनीहरुले निर्वाचन...
पोखरा / नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेर निर्वाचन कार्यालयमा बुभाएको छ। शनिबार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेर निर्वाचन आयोगमा वुझाएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले...
काठमाडौं / निर्वाचन आयोगले समानुपातिक सांसदको नाम छनोट गरी आयोगमा पठाउन दलहरूलाई २४ गते ४ बजेसम्मको समय दिएको छ । आयोगले थ्रेसहोल्ड कटाएका दलहरूलाई पाएको सिट संख्या, क्लस्टरअनुसारको संख्या र महिलाको संख्यासहितको पत्र पठाएको...