बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

फलाम खानीमा प्रदेशको लगानी र औचित्यता

केन्द्रीकृत अधिकारहरु तल्लो तहमा हस्तान्तरण गर्नुपर्ने माग मुखरित गर्नेमा गण्डकी नै अग्रस्थानमा छ । तर अधिकार भनेजस्तो न प्रदेशले पाएको छ न त प्रदेशले नै स्थानीय तहलाई अधिकार दिएको छ । स्थानीय तहलाई नै...

निष्प्रभावी नहून हाम्रा संयन्त्रहरु

हामीले मात्रै हैन, सिंगो संचार क्षेत्र, नागरिक समाज, प्रवुद्ध वर्ग सबैले नझक्झक्याएको हैन तर राज्यले सुनेन । नसुनेको परिणाम देखिन थालेको छ । कोरोना समुदायमा फैलिएको छ । मृत्यु दर बढेर गएको छ अनि...

लुकीछिपी बस्तीमा पुग्दै कोरोना

बागलुङ, ५ भदौ – रातो प्लेटको गाडी प्रयोग गरेर आउने वा जिल्ला प्रवेश गर्दा पैदल आउनेलाई खासै चेकजाँच वा सोधपुछ हुँदैन । उनीहरु भारतबाट आएका हुन् वा छिमेकी जिल्लाबाट भन्ने वास्ता नहुँदा समुदायमा कोरोना...

अब कस्तो पत्रकारिता

गत बर्ष सन् २०१९ को अन्त्यमा चीनमा कोरोना भाइरस देखियो भनियो । यसलाई विश्वले उति चासो दिएन । चीन एक्लै भइरससँग संघर्ष गर्यो । चीनले कोरोना जित्यो भन्दा भन्दै यो विश्वभर फैलियो । महाशक्ति...

निषेधाज्ञा पालनामा ध्यान दिउँ

भदौ लागेसँगै पर्वहरुको समय सुरु भएको छ । हिन्दु संस्कारअनुसार नेपाली नारीहरुको पर्व तिज, नेवार समुदायको गुँला पर्व, बाबुको मुख हेर्ने दिन (कुशेऔशी) लगायतका भीड जम्मा हुने पर्वहरु सम्मुखमा छन् । साँस्कृतिक परम्पराको रुपमा...

लहैलहैमा बढ्दो जोखिम

नेपालमा कोरोना प्रवेश गरेको पहिलो चरणमै प्रभावित भएको हो गण्डकी प्रदेश । गत चैतको १५ गते पहिलो संक्रमित बागलुङमा देखिएपछि सुरु भयो गण्डकीमा कोरोनाका बिरामीको गणना । बिषेशगरी भारत र तेस्रो मुलुकबाट आउनेमा देखिएको...

थप जिम्मेवारी बोध गरेका छौं

‘ढोरपाटन दैनिक’ आजबाट १८औं वर्षमा प्रवेश गरेर आफ्नो परिपक्वता देखाएको छ । मानिसको जीवनचक्रमा बुढ्यौलीले उर्जा क्षीण गराउँछ, अपितु अनुभव बढाउँछ । पत्रकारिताको हकमा भने ठीक उल्टो हुन्छ । उमेर बढ्दा अनुभवसँगै विश्वास, जाँगर,...

कार्यसम्पादन सम्झौता र स्वबन्धन रोजेका मन्त्रीहरु

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मुख्यमन्त्री गुरुङले भएका ऐन, नियमको अधिनमा रहँदै यो सम्झौता गरेका हुन् । सम्झौतापछि मन्त्रीहरुले आफ्नो मन्त्रालयका सचिवसँग र सचिवहरुले मातहतका कर्मचारीहरुसँग यस्तै सम्झौता...

सचेत बनौं, परिवार जोगाऊँ

कोरोना संक्रमण र मृत्युको दर दिनानुदिन उकालो लागेको छ । कोरोना आधिकारिक रुपमा संक्रमण समुदायमा फैलिएको नस्वीकारिए पनि सत्य त्यही हो भन्नेमा सबै स्पष्ट छन् । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कोरोना समुदायमा फैलिएको...

खै वित्तीय अनुशासन र कारवाही ?

पोखरा महानगरपालिकामा भएको वित्तीय अनुशासनहीनता सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले नै महानगरपालिकाको आम्दानी अनुसारको रकम बैंक दाखिला नभएको औंल्याएपछि छानविन समिति बनाइएको छ । महानगरका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले...

-->