बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नेकपाभित्रको विवाद र यसका प्रभावहरु

कोरोना र बाढीपहिरोका कारण देश संकटमा छ । लकडाउन खुले पनि कोरोना संक्रमण घटेको छैन । कोरोना समुदायमा बिस्तार हुने खतरा बढेर गएको छ । गण्डकीकै स्याङ्जा जिल्लामा डरलाग्दो गरि फैलिएको संक्रमणले दिएको संकेत...

न्यायामुर्तिबाट न्याय नमरोस्

लोकतन्त्रलाई संस्थागत बिकास गर्न कानूनी शासनको सर्बोच्चता कायम हुनुपर्छ भन्ने मान्यता छ । नेपालमा सर्बोच्च न्यायालय स्थापना भएपछि धेरै न्यायिक निरुपणपनि भएका छन् । कानून बनाउने, कार्यान्वयन गर्ने र व्याख्या गर्ने तीन अंगको कारण...

ज्ञान र अभ्यास विचको अन्तर हटाऔं

अहिले देश वन्दावन्दीबाट मुक्त भएको छ । यद्यपी केही सवारी साधन, मनोरञ्जन केन्द्र र शैक्षिक संस्थाहरु खुल्नभने बाँकी छ । यीपनि विस्तारै खुल्दै जाने नै छन् । तीन महिना लामो वन्दावन्दीबाट देशमुक्त भइरहदाँ कोभिड...

न्यायालयप्रतिको विश्वास नगुमोस्

‘न्यायका नौ सिंग’ भन्थे बूढापाकाहरु । शासकको बोली नै अन्तिम कानून मानिने बेला भनाई अत्युक्तिपूर्ण थिएन÷लाग्दैनथ्यो । तर, पछिल्ला केही दिनयता देशको सर्वोच्च अदालतबाट भएका फैसलाप्रति पुनः यस्तै टिप्पणी हुन थालेको छ । खासगरि...

भाँगोमा भाँजो अनि रक्सीको ब्राण्डिङ

कानूनको आँखाबाट ‘भाँगो’ लागूऔषध र यसको खेती अवैधानिक नै हो । तर, भाँगोको अचारको स्वाद जिब्रोमा गडेकाहरुको लागि यो मीठो खाद्यपदार्थ नै हो । बागलुङ जिल्लाको प्रसिद्ध उत्पादन मानिने भाँगोको फल अचार बन्छ भने...

आफ्नो स्वास्थ्य र सुरक्षामा आफै ध्यान दिऔं

कोरोना महामारीको अन्त्य भएको छैन तर कोरोना रोकथामको लागि घोषित १२० दिने बन्दाबन्दी (लकडाउन) चाहिँ अन्त्य भएको छ । विद्यालय, मनोरञ्जन स्थल, भोज, लामो दूरीका सवारी नखुलाए पनि लकडाउन खुल्नासाथ मानिसहरुको चहलपहल बढेको छ...

राजनेताहरुलाई नभजाऊँ

नेपाली राजनीतिका शिखर व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला ( विपी कोइराला ) र पुष्पलाल श्रेष्ठका नाममा यतिबेला विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । नेपालका पहिला जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विपी र प्ुष्पलालको स्मृति दिवस...

स्मार्ट कार्डले जगाएको आशा

राजनीतिक खिचातानीबाट सृजित अस्थिरता, प्रशासनिक ढिलासुस्ती र भष्टाचारको अन्त्य नेपालीको चाहना हो । नागरिकका यही चाहनामा टेकेर राजनीति हुँदै आएको छ, सपनाको खेती रोप्दै फसल खाइएको छ । तर, नागरिकका साना चाहनाहरु पूरा गर्नेतर्फ...

मौद्रिक नीति र कार्यान्वयनको पाटो

आइतबार सेयर बजारमा सकारात्मक ‘सर्किट ब्रेक’को अवस्था सृजना भयो । कोरोना कहर र लकडाउनका कारण समस्यामा परेको निजी क्षेत्र लगानीको लागि उत्साहित भएकैले यो अवस्था आएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक...

खर्च गर्ने क्षमता बढाऔं

आर्थिक वर्ष सकिएको छ । गएको आर्थिक वर्ष २०७६/०७७ मा गण्डकीप्रदेशले ७१ प्रतिशत पूँजिगत बजेट मात्रै खर्च गरेको कोष तथा लेखानियन्त्रण कार्यालयले जनाएको छ । बजेट खर्च नभएपछिठूलो परिणामको रकम संघीय सरकारलाई नै फिर्ता...

-->