संघीय संसदले राष्ट्रियता कति बलियो हुन्छ भन्ने सन्देश नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित गरेको छ । वर्तमान संविधानप्रति असहमति...
कुतर्क हैन जवाफ देऊ
पछिल्लो समयमा सरकारले सम्पादन गरेका कामहरुबाट जनतामा चरम निराशा पक्कै छाएको छ । यही निराशा सडकमा पोखिएको हो भन्ने बुझ्न मथिगंल धेरै खियाइरहनु पनि पर्दैन ।
क्वारिण्टाइनको व्यवस्थापन, पीसीआर परीक्षणको दायरा बढोस्, भ्रष्टाचारको अन्त्य होस्...
मृत्यु, मानवीयता र तयारी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएको आइतबार राती स्याङ्जाका ५९ वर्षे बृद्धले मृत्युवरण गरे । मृत्युले सबैभन्दा बढी पीडा आफन्तलाई दिन्छ । कोरोना संक्रमण देखिएका ती वृद्धको मृत्युले आफन्तलाई पीडासँगै एउटा गहिरो घाउ पनि लगायो...
संक्रमण बिरुद्ध चुस्त व्यवस्थापन
बेल्जियम बाट कतार हुदै नेपाल आएका मध्ये बागलुङका एक युवती र एक बृद्धा गरी २ जना चैतको दोश्रो सातामै संक्रमित भए । उनीहरु धौलागिरी अञ्चल अस्पतालमा भर्ना भएर निको समेत भैसकेका छन् । त्यसपछि...
खोप कार्यक्रमको महत्व
सरकारले कोरोना कहरको विषमताबीच पनि खोप अभियानलाई निरन्तरता दिएको छ । कोरोनाका कारण रोकिएको अभियान पनि कहर कहिले रोकिने निश्चित नहुँदा सुरु गरिएको हो । कोरोनाविरुद्ध अहिलेसम्म कुनै खोप बनेको छैन तर प्रयोगमा आएका...
संकटका बेला सामथ्र्य जुटाऊ, देखाऊ
गण्डकीमा चैत १५ गते कोरोना संक्रमण देखियो । जसलाई संक्रमण देखियो, उनले सजिलै कोरोनालाई जितिन् । उनीसँगै ६५ वर्षीय आमाले पनि ओखती नै नखाई घर फर्केर सबैमा उत्साह भरिन् । यो व्यक्तिको कुरा भयो,...
मल र विषादीको अभाव नहोस्
पोखराका फाँटहरुमा धान रोपाइँ सुरु भएको छ । ताल किनारका बुडुवाहरुबाट सुरु भएको रोपाइँको श्रृंखला साउन र समय प्रतिकूल भए भदौसम्म तन्किन सक्छ । सिंचाईको कमीले वर्षात्मा भर पर्नुपर्ने बाध्यताका कारण रोपाइँ लम्बिने हो...
परीक्षणको गति बढाऊँ
कोरोना संक्रमण र मृत्युको संख्या बढ्दै गएको छ । संक्रमण र मृत्युको संख्या बढ्दै गर्दा उपचारपछि निको भएर घर फर्कनेको संख्या सानो लाग्न थालेको छ । भला, निको भएकाहरुको तथ्याङ्क आफैमा उत्साहजनक नै किन...
सदन, सार्थक बहसको थलो बनोस्
संसद सार्थक बहस गर्ने, नीति बनाउने र सरकारलाई निर्देशित गर्नेे थलो हा । संसद संचालनका आफ्नै विधि र प्रक्रिया हुन्छन् । सभासद कुमार खड्काले भनेजस्तै सरकारको जन्मदाता, सल्लाहकार, मार्गनिर्देशक पनि हो संसद । जिब्रोको...
सार्थक बहसको थलो बनोस् सदन
संसद सार्थक बहस गर्ने, नीति बनाउने र सरकारलाई निर्देशित गर्नेे थलो हो, संसद । संसद संचालनका आफ्नै विधि र प्रक्रिया हुन्छन् । सभासद कुमार खड्काले भनेजस्तै सरकारको जन्मदाता, सल्लाहकार, मार्गनिर्देशक पनि हो संसद ।...