वसन्त ऋतुसँगै रुख बिरुवामा नयाँ पालुवा पलाएका छन् । तर, कोरोना (कोभिड–१९) को संक्रमणले मनको पालुवा भने ओइलाएको छ । नयाँ आशाको संचार हुन सकेको छैन । विपत्तिबाट कसरी बच्ने भन्नेमै सारा विश्व र...
अर्थतन्त्र जोगाउन ढुकुटीको विकेवपूर्ण प्रयोग
कोभिड-१९ रोकथामका निम्ति देश लकडाउनमा छ । लकडाउन रहर हैन, बाध्यता हो । नागरिकले यो बुझेका छन् । बाध्यताले थोपरिएको लकडाउन मानिस, राष्ट्र र विश्वकै दैनिकी बदलिएको छ । दैनिकी बदलिएको मात्रै हैन, कोरोना...
लकडाउनमै सीमित वैयक्तिक स्वतन्त्रता
प्रधानमन्त्री केपी ओलीले बुधबार राष्ट्रको नाममा संवोधन गरे । मृगौलाको सफल प्रत्यारोपणपछि पनि आफ्नो क्रियाशिलता कायमै राखेका प्रधानमन्त्री ओलीले देशबासीलाई संवोधन गर्दै लकडाउनले आम नागरिकमा पारेको असहजताप्रति दुःख व्यक्त गरे । उनले लकडाउन लम्बिन...
स्वास्थ्यकर्मीहरुलाई स्यालुट गरौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा संवोधन गर्दै ‘कोराना महामारी बिरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाइँ’ भएको बताए । उनले अबको लडाइँको जीत पनि उनीहरुकै हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठामा...
किसानतर्फ हेर
तेस्रो पटक लकडाउनको समयावधि बढाइएको छ । नयाँ वर्ष २०७७ को खुसियाली लकडाउनले घरकै चौघेरामा सीमित पारिदिएको छ । चैत ११ गतेदेखिको लकडाउन बढाउनु राज्यको बाध्यता थियो र छ । शक्तिराष्ट्रले जित्न नसकेको कोरोना...
प्राथमिकता तोकौँ र काम गरौँ
नेपालमा कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य मन्त्रालयले स्वीकारेको छ । धनगढीका संक्रमित युवाका आफन्तलाई पनि संक्रमण पुष्टि भएपछि कोरोना दोस्रो चरणमा प्रवेश गरेको हो । यसअघि विदेशबाट आएकाहरुमा मात्र...
अनियमितता गर्नेहरुलाई कारवाही गर सरकार !
देश चैत ११ गतेदेखि लकडाउनमा छ । कोरोनाविरुद्ध सरकारले छेडेको आत्मानुशासनको आग्रहलाई जनताले सहर्ष स्वीकारेका छन्स/घाएका छन् । कोरोना भाइरसमाथि आत्मानुशासनले मात्रै विजय सम्भव छ । भीडमा उपचार नै नभएको कोभिड-१९ सँग पौँठेजोरी खेल्नु...
दशगजामा खसेका आँसुले पोल्छ !
यतिबेला नेपालको सीमा क्षेत्रमा करिब १५ सय नेपाली अलपत्र छन् । भारतका विभिन्न क्षेत्रमा ज्याला मजदूरी गर्ने उनीहरु भारतमा फैलिएको कोरोना संक्रमणसँगै रोजगारी खोसिएपछि स्वदेश फर्कँदा सीमामै रोकिएपछि अलपत्र बनेका हुन् । कोरोना भाइरसबाट...
पारदर्शी र व्यवस्थित बनोस्, राहत बितरण
सरकारले ढिलै भए पनि कोरोना संक्रमणको गाम्भीर्यता र उत्पन्न विषम परिस्थितिबारे सजगता अपनाएको छ । लकडाउनको समयावधि बढाइएको छ । नागरिक र खासगरि दैनिक ज्याला मजदूरी गरेर खानेहरुको समस्या सल्टाउन राहत प्याकेजको घोषणा गरेको...
प्रकृति र मानव सभ्यता
यतिबेला विश्वभरका प्राय सबैदेश लकडाउनको अबस्थामा छन् । हरेक देशले कोरोना भाइरस बिरुद्ध आफ्नो अन्तिम युद्द लडिरहेको छ । यस अघि भएका दुइवटा विश्व युद्धमा संसार दुइ ध्रुबमा बाँडिएको थियो । उनीहरु एकले अर्कालाई...