पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापकहरु आन्दोलनमा छन् । उनीहरुको आन्दोलनका कारण क्याम्पसको पठनपाठन ठप्प भएको छ । १० हजारभन्दा बढी विद्यार्थी सो आन्दोलनले प्रभाभित भएका छन् । आंशिकको रुपमा क्याम्पस छिरेका प्राध्यापकहरुले पारिश्रमिक बढाउनुपर्ने, करारमा...