नेपाल धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको छ । भिष्मराज ढुंगाना बोर्डको नयाँ अध्यक्ष चयन भएका छन् । शेयरबजार दिनप्रतिदिन घट्दै गर्दा उनको आगमनले बजारमा के कस्तो प्रभाव पर्छ, त्यो भने प्रतिक्षाकै विषय हो ।...
पृथ्वी जयन्तीको सान्दर्भिकता
आइतबार २९८ पृथ्वी जयन्ती मनाइयो । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रीहरु, गण्डकी प्रदेशका मुख्यमन्त्रीसम्मले राजा पृथ्वीनारायणलाई सम्झे । पृथ्वीनारायण शाहको योगदानले नै नेपाल निर्माण भएको स्वीकारे । पृथ्वीनारायण शाहको पक्ष र विपक्षमा बहस पनि...
दिलीप हत्या प्रकरण र प्राकृतिक साधन–श्रोत दोहन
अवैध दोहनविरुद्ध लागेका धनुषाको मिथिला नगरपालिका–५ का दिलीप (ओमप्रकाश महतो) को क्रुर हत्या भएको छ । आफ्नो खेत रहेको खोलामा भएको अवैध दोहन रोक्ने अभियानमा सक्रिय उनलाई औरही खोलामा टिपर किचेर मारियो । मिथिला–५मा...
बोल्ने स्वतन्त्रता खोस्न नखोज
स्वतन्त्रता सबैभन्दा प्यारो हुन्छ । हाम्रा नेताहरुले सिंगो एक युग नै स्वतन्त्रताको खातिर संघर्ष गरेर बिताए । तर, उनै नेताहरु सत्तामा पुग्दा स्वतन्त्रताकै खिलापमा देखिन्छन् । अहिले सरकारले ल्याएको सूचना प्रविधिसम्बन्धि र नेपाल विशेष...
मुटु बचाऔँ
नेपालमा मुटुरोगीको संख्या दिनानुदिन बढ्दै गएको छ । व्यस्त जीवन, अव्यवस्थित दिनचर्या, खानपान र तनावग्रस्त जीवन मुटुरोगका कारणहरु हुन् । नेपालमा वार्षिक हुने मृत्यदरमा १४ दशमलव २४ प्रतिशत मुटुरोगकै हिस्सा रहेको एक अध्ययनले देखाएको...
हिमागृह र रत्नमन्दिरको रक्षा गरौँ
फेवाताल किनारामा दुईवटा दरबार छन् । राजा महेन्द्रले बनाएको रत्नमन्दिर र उनका भाईले बनाएको हिमागृह करिब १सय ७४ रोपनीमा फैलिएको छ । यी दुई दरबारमा कुनैबेला राजाहरु बस्थे । तर, राजसंस्था नै नरहेपछि यो...
विधीको शासनको प्रत्याभूतिः अहिलेको आवश्यकता
नागरिक भनेका अधिकारका उपभोक्ता हुन् । उनीहरुले त दिएको अधिकार प्रयोग गर्ने मात्र हो । अधिकारको प्रत्याभूति गराउनु तथा नभए त्यसको जवाफदेहिता निभाउनु राज्यको कर्तब्य हो । राज्यको तीनवटा अंग कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकाले...
आफ्नो शरीरलाई प्रेम गरौँ
नेपालीको खानपान बदलिएको छ । घरमै बनेका खानेकुराहरु प्याकेटका तयारी खानाले विस्थापित गर्दैछन् । पोषणविदहरुको सिफारिसमै नपरेका खानेकुराहरु हाम्रा बाबुनानीको प्रिय बन्न थालेका छन् । संसारका विभिन्न कुनामा उत्पादन भएका खानेकुराहरु नेपालमा पनि सजिलै...
पर्यटकको बसाई लम्ब्याउनेतर्फ सोचौं
इस्वी संवत् अनुसार आजबाट पात्रो फेरिएको छ ।हामीले सन् २०२० लाई स्वागत गरेका छौं ।विश्वका अधिकांश देशले स्वीकारेको यही संवतलाई आधार बनाएर पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सडक महोत्सव आयोजना गरिएको छ ।सडकमै खाउँ,सडकमा...
ल्होछारको शुभकामना
आज तमु ल्होछार । गुरुङ जातिहरुको महान पर्वको दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ ।प्रकृतिपूजक तमु जातिको सम्मानस्वरुप प्रदेश सरकारले बिदाको घोषणा गरेको हो । ल्होछार र ल्होसार जे उच्चारण गरिए...