अर्थमन्त्रालयको आन्तरिक राजश्व विभागको आयोजनामा कर सप्ताह सुरु भएको छ ।‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने नारासहित विभागले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । करबारे सर्वसाधारणलाई जानकारी गराउनु कर दिवसको उदेश्य हो ।...
सीमा विवाद सल्टाउन कुटनीतिक पहल थाल
धुव्रिकृत राजनीतिले गाँजेको देशलाई एकाएक कालापानीले दुखायो ।कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले सार्वजनिक गरेको नक्सामा पर्नु संयोग मात्रै थिएन । सामरिक महत्वको सो क्षेत्रमाथि भारतले धेरै अघिदेखि नै आँखा लगाउँदै आएको हो । राजा...
सचेत बन्ने यो क्षण
आगामी मंसिर १४ गते हुने तिनै तहको उप–निर्वाचनअन्र्तगत कास्कीमा प्रतिनिधिसभा र बागलुङमा प्रदेशसभा तथा स्थानीय तहको उप–निर्वाचन हुँदैछ । कास्की क्षेत्र नं २ को प्रतिनिधि सभा र बागलुङ क्षेत्र नं २ को प्रदेश सभा...
उद्योगग्राम स्थापनामा बागलुङको अग्रसरता
गण्डकी प्रदेश सरकारले एक स्थानीय निकाय एक उद्योगग्राम खोल्ने घोषणा ग¥यो । उद्योगग्रामबाट स्थानीय उत्पादनहरुको प्रवद्र्धन गरिने, स्थानीय बासिन्दालाई रोजगारी दिने योजना थियो । तर, अघिल्लो वर्ष घोषित कार्यक्रम कार्यान्वयनमा आउन सकेन । उद्योगमन्त्री...
निर्वाचन आयोगको दायित्व
देशभर उपनिर्वाचनको माहौल तातेको छ । प्रतिनिधिसभाको लागि कास्की क्षेत्र नम्बर २ र प्रदेशसभातर्फ बागलुङ–२ ‘ख’ को निर्वाचनलाई गण्डकी प्रदेशमा विशेष चासोका साथ हेरिएको छ । प्रतिनिधिसभातर्फ एउटा मात्रै क्षेत्रमा निर्वाचन हुने भएकाले पनि...
प्रधानमन्त्रीज्यू, धपेडी घटाउनुहोस्
प्रतिकूल स्वास्थ्यका बीच पनि प्रधामन्त्री केपी शर्मा ओलीको लोभलाग्दो सक्रियता देखिएको छ । अध्यात्मवादले इच्छाशक्तिद्धारा आफूमाथि विजय हाँसिल गर्न सक्नुलाई महानता मान्छ । प्रधानमन्त्रीले समृद्धिको कल्पना गरेका छन्, त्यो कल्पनालाई यथार्थमा परिणत गर्ने उत्कष्ट...
मेडिकल काउन्सिलमा भगवानको नियुक्ती
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डाक्टर भगवान कोइराला नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले भगवानलाई काउन्सिलको यो जिम्मेवारी दिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । वरिष्ठ मुटुरोग विशेषज्ञ भगवानले दोस्रो नम्बरमा रहेका धर्मकान्त...
सागको लाज छोप्ने चटारो
नेपाली उखानै छ जब राती तब बुढी ताती । चारवर्षअघि दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) गर्ने भन्दै नेपालले भारतको सिलोङबाट झण्डा बोकेर फर्किएको थियो । झण्डै चार वर्ष वित्न लाग्यो । तर पुर्वाधारमा अझै तयार...
कला र संस्कृति पर्यटनका आधार
नेपालपको कला, धर्म र संस्कृति विश्वमै अनुपम मानिन्छ । नेपालीहरु, प्रकृृतिको पूजा गर्छन्, रंगमा रमाउँछन्,उज्यालोसँगै पर्व मनाउँछन् । सानो देशमा भएको भौगोलिक र जातीय विविधताले पनि हामीलाई अनुपम संस्कृति दिएको छ । जिउँदो देवी...
तिहार, नेपाल संवत् र छठको शुभकामना
उज्यालो पर्व हो, तिहार । दाजुभाई र दिदीबहिनीको आत्मिय सम्बन्ध पनि यो पर्वसँग जोडिएको छ । आफ्ना दाजुभाईको दीर्घजीवनको कामना गर्दै मनाइने यो पर्वको धार्मिक र सांस्कृतिक महत्व जति छ, सामाजिक महत्व पनि उत्तिकै...