मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

खै धर्मभकारी ? खै मूल्य नियन्त्रण ?

दशैँ आएको छ । दशैँमा चिचीपापा र नानाको जोहो हुँदैन । हुनेलाई दशैँ आए पनि नहुनेलाई दशैँको जोहो कसरी गरुँ भन्ने चिन्ता पनि थपिएको छ । अझ, दूरदराजका गाउँहरुमा सबै सामान पाउनै कठिन छ...

भत्किँदै सामाजिक मान्यताहरु

दशैँ लागेको छ । शक्तिस्वरुपा देवीको पूजाअर्चना गर्दै मनाइने दशैँ नेपालीको मुख्य चाड हो । बजारमा दशैँको चहलपहल बढेको छ । सांस्कृतिक मात्रै नभएर सामाजिक सद्भावको पर्व पनि हो दशैँ । दशैँ लाग्दै गर्दा...

बजेटमा सुशासन

बागलुङको बडिगाड गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने केशा पोखरी संरक्षणको लागि विनियोजित बजेट रुख फडानीमा खर्च भएको छ । पोखरी संरक्षणसँगै भ्यूटावर बनाउने योजनाको लागि पाँच लाख बजेट विनियोजन गरिएको थियो । भ्यूटावर...

चाँदीको घेरा

मौषम सुधार हुन सकेको छैन । असोजलाग्दा भएको मौषम परिवर्तनले आम नागरिकहरुको दैनिकीमा असर पु¥याएको छ । मौषम सुध्रला । नजिकिँदै गरेको दशैँले आम नागरिकलाई केही क्षण भए पनि खुसी देला । आशावादी हुनु...

चाडबाडमा सुरक्षा व्यवस्था चुस्त बनाऊ

नेपालीहरुको महान चाड दशैँ नजिकिएको छ । दशैँ, तिहार,नेपाल संवत, छटजस्ता चाडपर्व नजिकिँदै गर्दा बजार चलायमान बनेको छ । हुँदा खानेहरुलाई दर्शैंँको जोहो गर्नुपर्ने बाध्यता छ । चाडबाड नजिकिनु भनेको चिची, पापा र नानाको...

संघीयता कार्यान्वयबाटै संविधान सर्वस्वीकार्य

शुक्रबार तामझामका साथ संविधान दिवस मनाइयो । सरकारले संविधान दिवसको दिन सार्वजनिक बिदा घोषणा मात्रै गरेन, संविधान दिवसलाई तीनदिने कार्यक्रमसहित मनाउने निर्णय पनि ग¥यो । सो निर्णय कार्यान्वयनमा पनि आयो । २०७२ साल असोज...

आम्चीहरुलाई अवसर देउ

हिमाली क्षेत्रका डाक्टर हुन्, आम्ची । आयुर्वेदमा आधारित आम्चीकै भरमा सयौँ वर्षेदेखि हिमाली क्षेत्रमा उपचार हुँदै आएको छ । उनीहरु अनुभवको आधारमा जडीबुटीको पहिचान गर्छन् । ती जडिबुटी प्रयोग गरेर बिरामीको उपचार गर्छन् र...

’ज्यू–हजुर’ गर्नेबाट दूरी बढाऊ,मुख्यमन्त्री !

सदाचारी हुनु भनेको लोभ र मोहको आशक्तिबाट मुक्ति हो । पूर्वीय दर्शनमा आसक्तिबाट माथि उठ्नुलाई महानता मानिन्छ । आसक्तिले कसैको भलो गर्दैन । आसक्त मान्छेबाट सामाजिक न्याय र सुशासनको परिकल्पना गर्न सकिँदैन । मुखले...

शंकाको धेरामा पूर्वाधार विकास कार्यक्रम

निर्वाचन पूर्वाधार विकास कार्यक्रम विवादबाट कहिल्यै मुक्त हुन सकेन विधायकहरु कानून बनाउन जाने हो, बजेट बाँढ्ने मुखिया बन्ने होइन भन्दै यो कोषको ब्यापक आलोचना भयो जुन सांसदले यो कोषको रकम पाए, उनीहरुले पनि पारदर्शीतालाई...

वैदेशिक रोजगारीले समृद्धि आउँदैन

नेपाली कामदारहरुलाई मलेसिया जाने बाटो खुलेको छ । करिब १५ महिनासम्म रोकिएको यो गन्तब्यमा नेपालीहरुको उच्च माग मात्रै छैन, ठूलो संख्या त्यहाँ कार्यरत पनि छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अब...

-->