मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

अधिकार बाँडफाँडमा ध्यान देऊ

केही समयअघि नेपाल गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा र अर्थमन्त्री किरण गुरुङले कालीगण्डकी डाइर्भसनप्रति कडा आपत्ति जनाए । कालीगण्डकीको शीरोच्छेदन आफूहरुलाई मान्य नहुने उनीहरुको अडान थियो । कालीगण्डकीको पानी तिनाउमा झारेर प्रदेश नम्बर ३ मा...

साग र पोखरा

नेपाल १३ औँ दक्षिण एसियाली खेलकुद ( साग)को तयारीमा छ । चालु अंग्रेजी वर्षको डिसेम्बर १ देखि सुरु हुने १० दिने महाकुम्भलाई सफल बनाउन पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । दक्षिण एसियाली सहयोग...

सक्कली साधु र असहायको सेवा ,व्यभिचारीलाई दण्ड !

बागलुङ कालिका मन्दिर परिसरमा बसेर माग्नेहरुलाई उद्दार गरिएको छ । प्रष्ट भाषामा भन्दा अशक्तहरुलाई मानव सेवा आश्रमको जिम्मा लगाइएको छ भने मन्दिर परिसरमा माग्ने कामलाई निरुत्साहित गरिएको छ । मानव सेवा आश्रम र कालिका...

पर्यटनमन्त्रीे योगेशको दायित्व

कास्कीका होनाहार युवा नेता रवीन्द्र अधिकारीको दुखद निधनपछि रिक्त रहेको पर्यटनमन्त्रीको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् । हवाई दुर्घटनामा रवीन्द्रको निधनपछि सो मन्त्रालय लामो समयसम्म खालि नै रहेको थियो । रवीन्द्रले आफू मन्त्री हुँदा...

कृषकलाई सधैं सास्ती

‘आलु मीठो ताराखोलाको…’ गीत साह्रै चर्चित छ । उच्च भेगमा फल्ने आलु मीठो मात्रै होइन, किसानहरुको आम्दानीको स्रोत पनि हो । ताराखोलामात्र नभएर बागलुङको ढोरपाटन, म्याग्दी, मुस्ताङजस्ता उच्च भूभागमा फल्ने आलुको माग बढ्दै गएको...

मान्छे रहन बाघ चाहिन्छ !

बाघसँग जोडिएका उक्ति, साहित्यमा प्रयुक्त बाघको उपमाले पनि यो पुष्टी गर्छ कि, मान्छे आदिमकालदेखि नै बाघप्रति आकर्षित थियो । बाघ बूढो र स्याल तन्नेरी हुँदैन, मरेको बाघको जुँगा उखेलेर बहादुर भइन्न् भन्नेजस्ता उखानहरु हुन्...

पोखराबाट चीन उडान : अवसर र चुनौति

विकासले अवसर सृजना गर्छ । अवसरले सम्वृद्धिको बाटो कोर्छ । पोखरा क्षेत्रीय÷अन्तर्राष्ट्रिय विमानस्थल गण्डकी प्रदेश र नेपालकै लागि अवसर बनेर आएको छ । अहिले विमास्थलको काम धमाधम भइरहेको छ । सोचेभन्दा अघि नै विमानस्थल...

जैमिनीको जापान भ्रमणको उदेश्य के ?

निम्तो दिने ‘द वल्र्ड भिजन’ नामक गैरसरकारी संस्था । भ्रमणमा जाने बागलुङको जैमिनी नगरपालिकाको टोली । जैमिनीका नगरप्रमुख ईन्द्रराज पौडेलसहितको ७ सदस्यीय टोलीले यही साउनको १३ देखि २४ गतेसम्म जापानको भ्रमण गर्दैछ । भ्रमणको...

मन्त्रीहरुलाई लगाम जरुरी

बलात्कार आधुनिक समाजको कालो धब्बा हो । निर्मला बलात्कार कुकृत्यको भारी हो र नेपालीको लागि लज्जावोधको विषय । हत्या र बलात्कारलाई कानूनले बर्जित गरेको छ । समाजले दुत्कार्ने गरेको छ र देशहेरी मृत्युडण्डसम्म दिइने...

मन्त्रीहरुलाई लगाम जरुरी

बलात्कार आधुनिक समाजको कालो धब्बा हो । निर्मला बलात्कार कुकृत्यको भारी हो र नेपालीको लागि लज्जावोधको विषय । हत्या र बलात्कारलाई कानूनले बर्जित गरेको छ । समाजले दुत्कार्ने गरेको छ र देशहेरी मृत्युडण्डसम्म दिइने...

-->