मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

निम्स दाइहरुले सुम्पेको जिम्मेवारी !

‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, गम्केर बजा खैँजडी, झम्केर नाच मुजुरा ।’ एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाबाट सन् १९५३ को मे २९ भएको सगरमाथाको सफल आरोहणको केही समयपछि यो गीत रचना गरेका...

खाद्य सम्प्रभुता र कोदो खेती

नेपालमा कृषिसँग जोडिएका झण्डै दर्जन दिवसहरु मनाइन्छ । धान, कफी, चिया, कोदो लगायतका खाद्यान्न रोप्ने वा थन्क्याउने समयलाई पनि नेपालीहरु पर्वकै रुपमा मनाउँछन् । यही परम्परालाई निरन्तरता दिने क्रममा साउन १६ मा कोदो दिवस...

सुनसरी घटना पुनः नदोहोरियोस्

सुनसरीको देवानगञ्जमा जे घटित भयो,त्यो बिर्सनलायक छ । दुुई समुदायबीचको तिक्ततापछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिनका लागि भन्दै सुरक्षा संयन्त्रले बल प्रयोग गर्दा एकजनाको निधन भयो, कयौं घाइते भए । ज्यान गुमाएका परिवारहरुको आक्रोश स्वभाविक...

सुरुङ मार्गले दिएको सन्देश

काठमाडौंको नागढुंगादेखि धादिङको सिस्ने खोलासम्मको सुरुङ मार्गउद्घाटन भएको छ । तोकिएको समयमा परियोजना सम्पन्न नहुँदा यसको लागत बढेर २९ अर्ब पुुग्यो तर साढे ५ किलोमिटर लामो सुरुङ मार्गले नेपालको सडक यातायात नयाँ युुगमा प्रवेश...

सरकार, विदेशबाट कहिले फर्किन्छन् युवा ?

बेरोजगारी देशको प्रमुख समस्या रहेकोमा दुविधा छैन । रोजगारी अभावले नै दैनिक १ हजार ५ सयहाराहारीमा युवा सस्तो श्रम बेच्न अभिषप्त छन् । देशभित्रै रोजगारी उनीहरुको पहिलो चाहना हो । यो चाहनालाई फलिभूत गर्ने...

कर्णधारलाई कुकर्मबाट बचाऔं

बागलुङको बडिगाड गाउँपालिकाका एक किशोरको हत्यामा समवयी ४ जना संलग्न भएको समाचार सार्वजनिक भएको छ । १७ वर्षीय लजिन थापाको आइफोन हत्याउनका निम्ति उही उमेर समूहका २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक,...

आवाज दबाउने कुचेष्टा नहोस् !

कक्रोज जनता पार्टी(सिजेपी)को आन्दोलनसामु नरेन्द्र मोदी नेतृत्वको सरकारले घुँडा टेकेको छ । सामाजिक सञ्जालबाट उदाएको सिजेपीले चिकित्सा शास्त्रको योग्यता तथा प्रवेश परीक्षाको प्रश्नपत्र चुहिएकोमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्नेसहितका माग राखेको थियो । तर,...

सहर सुकिला–मुकिलाको मात्र हुनै सक्दैन

बालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंका नदी किनाराबाट लखेटेका सुकुम्बासीलाई उनीहरुको स्थायी ठेगाना भएको जिल्लामा फर्काउने उर्दी जारी गरेको छ । गएको वैशाख ११ गतेदेखि डोजर लगाएर नदी किनाराको सुकुम्बासी बस्ती खाली गराएको सरकारले त्यसपछि...

मुटुलाई माया गरौँ

नेपालमा मुटुरोगीको संख्या दिनानुदिन बढ्दै गएको छ । व्यस्त जीवन, अव्यवस्थित दिनचर्या र खानपान र तनावग्रस्त जीवन मुटुरोगका कारणहरु हुन् । नेपालमा वार्षिक हुने मृत्यदरमा १४ दशमलव २४ प्रतिशत मुटुरोगकै हिस्सा रहनुले पनि मुटुरोगको...

सुदखोरबाट जोगाउन बैंकिङ पहुँच बढाऊ

नेपालमा अहिले २० वाणिज्य र १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ वटा लघुवित्त वित्तीय संस्था तथा एउटा पूर्वाधार विकास बैंक छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ जेठ मसान्तमा ‘क’, ‘ख’ र ‘ग’...

-->