मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सरकारका १०० दिन : आशासँगै विधि मिचिने चिन्ता

बालेन्द्र शाह नेतृत्वको सरकारले १ सय दिन पूरा गरेको छ । १८२ जना सांसदसहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको यो सरकारसँग नागरिक अपेक्षा अधिक थिए । सरकारले सत्तारोहणसँगै प्रधानमन्त्री शाहले शासकीय सुधारका कार्यक्रममार्फत्...

हिमाली संस्कृति र तारा खेल

धनुषबाण विश्वको पुरानो खेल हो । महाभारतकालीन समय सम्झने हो भने यो युद्धको सवैभन्दा भरपर्दो हतियार थियो । युरोपदेखि चीनमा पनि धनषबाणको प्रयोग र खेलहरु आयोजना भएका प्रमाणहरु छन् । आदिमकालमा सिकार र आत्मरक्षाका...

क्यान्सर औषधिको तत्काल व्यवस्था गर

नेपालमा क्यान्सर औषधिको अभाव भएको छ । किमियोथेरापीमा चलाउनुपर्ने जीवरक्षक औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ को अभावले उपचार प्रभावित बनेको छ । आयातकर्ताले मूल्य समायोजना नभएसम्म यी नल्याउने अडान लिएपछि औषधिको अभाव भएको हो ।...

पर्यटन उद्योगको दिगोपनका निम्ति सोचौँ

पोखरा यतिबेला पर्यटकले गुलजार छ । गर्मी छल्ल आफ्नै वा भाडाका गाडीमा भित्रिएका भारतीय पर्यटकले होटलहरु खचाखच छन् । पोखरा भित्रिएकाहरु अझ चिसो र मोक्ष खोज्न मुक्तिनाथसम्म पुगेका छन् । वरपरका सवैजसो गन्तव्यको चहलपहलले...

किसानलाई सम्मानसँगै टिकाउने काम होस्

धान दिवसको दिन पारेर पोखरा महानगरपालिकाले दुईजना कृषकहरूलाई ‘उत्कृष्ट कृषक’ सम्मान प्रदान ग¥यो । सम्मानित हुनेमा कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञानबहादुर कार्की (पोखरा–२१) र हेब्रोन लाइभ स्टक फार्मका सञ्चालक कमला पाल्पाली...

सामाजिक सुरक्षा कोष अझ बढी क्रियाशिल होस्

२०७५ साल मंसिर ११ गते घोषित तथा २०७६ साल साउन १ गतेदेखि कार्यान्वयनमा आएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष कर्मचारी÷मजदुरको सामाजिक सुरक्षाको ग्यारेण्टी गरेको छ । कोषले वैदेशिक रोजगारीमा गएकादेखि अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुलाई...

रास्वपा पश्चगमनको मतियार नबनोस् !

एउटा दलको महाधिवेशनले नयाँ नेतृत्व चयनमात्र गर्दैन, उसले अवलम्बन गर्ने कार्यनीति–रणनीति तथा विचार–सिद्धान्तसमेत तय गर्छ । वर्तमानको समीक्षा गर्दै भविष्यको आकलनसहित तय गरिने यस्ता नीति र विचारले उसको बाँकी राजनीतिक यात्रा तय गर्छ नै,समाज...

विनय त्रिवेणी र नवलपुरलाई हेर

गण्डकी प्रदेशमा रहेको विनय त्रिवेणी गाउँपालिकाको वडा नम्बर ६ र ७ ले सर्वपक्षीय भेला गर्दै गण्डकी प्रदेशको सट्टा लुम्बिनीको सुस्ता गाउँपालिकामा गाभिने निर्णय गरेको छ । गण्डकी प्रदेशमै रहँदा पालिका कार्यालयसम्म आउनै कठिन भएको...

सम्पत्ति शुद्धीकरण विभागको सक्रियता प्रतिशोधपूर्ण नहोस्

अपराधबाट आर्जित सम्पत्ति व्यवस्थापन (सम्पत्ति शुद्धीकरण)बारे विश्व्यापी अनुगमन गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीमा राखेको छ । एफएटीएफको एसिया प्यासेफिक ग्रुप(एसीजी) सदस्य डेभिड साननोन् र कियायच साससलले यही जेठमा अर्थमन्त्री...

प्रधानमन्त्रीको आत्मविश्वास रचनात्मक काममा प्रयोग होस्

सार्वजनिक मञ्चभन्दा सामाजिक सञ्जालमा मुखरित हुने प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अभिवेशनमा उभिँदा आत्मविश्वासी सुनिए/देखिए । २०८२ पुस १३ गते रास्वपामा समाहित हुनासाथ काठमाडौंका पूर्वमेयर बालेनले वरिष्ठ नेताको दर्जासहित भावी प्रधानमन्त्रीमा...

-->