मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

विश्वकप फुटबल र नेपालको नियती

४८ राष्ट्र, १६ समूह र १०४ वटा खेल । अर्बौँको व्यापार । खेलकौशल अनि युद्धमैदानको जस्तो प्रतिस्पर्धा । विवाद, नयाँ रेकर्ड । विश्वकप फुटबलको समापनसम्म आइपुग्दा मैदानमा प्रत्यक्ष साक्षी बन्नेहरु विभिन्न माध्यमबाट प्रत्यक्ष प्रशारण...

सत्ताको लुछाचुँडी र संविधान संशोधनको बहस

लामो भिनाझम्टीपछि २०७२ मा जारी संविधानको मूल मर्म भनेको संसदीय व्यवस्थासहित गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता हो । केही राजनीतिक शक्तिहरुले संविधानका यी मर्महरुप्रति नै असहमति जनाउँदै आएका छन् । संशोधनको एजेण्डा सार्वजनिक भइरहँदा...

विपद्सँगै सीमान्तकृतको व्यवस्थापन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न १८ प्रकारका प्राकृतिक विपद्हरुबाट नेपाल प्रभावित रहँदै आएको बताएको छ । भुइँचालो,हिमपहिरोजस्ता विपद्हरुलाई छाड्ने हो भने अन्य विपद्हरु वर्षेनी घटित भइरहेका छन् । जसका कारण सयौंले...

विनयशीलता बिर्सेको सत्तापक्ष

भन्ने गरिन्छ– संसद प्रतिपक्षको हो । प्रतिपक्षको धर्म भनेको सरकारलाई सचेत गराउने नै हो । सत्ताको आडमा गरिने राज्यशक्तिको दुरुपयोग रोक्ने,जनसरोकारका मुद्दाहरु उठाउने र गलत हुँदा खबरदारी उनीहरुको जिम्मेवारी हो । समग्रमा सदनमा विचार...

धेरै मुद्दाको फैसला गरेका प्रधान न्यायाधीशसँगको अपेक्षा

प्रधान न्यायाधीश डा.मनोजकुमार शर्माले अनियमितता र विचौलियाप्रति शून्य सहनशिलता अपाउने अपनाउन न्यायाधीशहरुलाई निर्देशन दिएका छन् । धेरै मुद्दा फैसला गरेको योग्यताका आधारमा आफूभन्दा वरिष्ठ न्यायाधीशहरुलाई पछि पार्दै प्रधानन्याधीश बनेका उनले न्याय सरल र छिटो हुनुपर्ने...

गाँजाको व्यावसायिक उत्पादनका निम्ति संघ सरकार तातोस्

गाउँघरतिर जतापायो त्यतै उम्रने गाँजा औषधि हो । परापूर्वकालमा यसको उपयोग औषधि बनाउनै निम्ति गरिन्थ्यो ।गाँजाको डाँठबाट कपडा बन्छ भने एक प्रजातिको गाँजाको फललाई अचार बनाइन्छ । गाउँमा बाख्रा–पशुहरुले पातलो दिसा गरे वा छेरपटी...

सरकारले विवेक नगुमाओस्

दुई तिहाइ नजिकको शक्तिशाली सरकारका पछिल्ला गतिविधि र केही दिनयताका घटनाक्रमहरु निराश तुल्याउने खालमा छन् । सरकारले विधि र प्रक्रिया भुलेर काठमाडौंका सुकुमबासी बस्ती खाली गरायो । उनीहरुलाई बलजफ्ती होल्डिङ सेण्टरमा पु¥याइयो । लालपूर्जासहितको सुरक्षित...

प्राज्ञलाई ‘झोली’का कार्यकर्ता नबनाइयोस् !

गण्डकी प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित सवै पदपूर्ति भएका छन् । संरक्षक तथा गण्डकीका मुख्यमन्त्रीबाट सामाजिक विकास मन्त्री रेखा गुरुङ संयोजकत्वको सिफारिस समितिको सुझाव अनुसार रिक्त पदमा मनोनयन भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मनोनित प्राज्ञहरु आ–आफ्नो...

साना बचतकर्ताको रकम फिर्ताको गति बढाऊ

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सँग सहकारीको पनि साइनो छ । यसका सभापति रवि लामिछानेमाथि सहकारी ठगीको अभियोगमात्र लागेन, उनी त्यही प्रकरणमा जेल पनि गए । अहिले पनि सहकारीको मुद्दाले उनलाई छाडेको छैन ।...

सरकारले त्रास नफैलाओस्, बेलगाम नबनोस्

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पुनः विवादास्पद एवं गैरजिम्मेवारपूर्ण अभिव्यक्तिका कारण चर्चामा छन् । आइतबार तनहुँको शुक्लागण्डकी नगपालिकामा नेता/कार्यकर्तामाझ उनले काम नगर्ने मेयर र प्रदेश मन्त्रीलाई कारवाही गर्ने धम्की दिए । काम नगर्नेहरुलाई कारवाही गर्ने...

-->