मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

प्रवर्द्धनात्मक कार्यक्रमहरु उपलब्धिमूलक होऊन्

अहिले देशैभर पर्यटकीय गन्तव्यहरुको प्रचार–प्रसारको अभियान चलेको छ । विभिन्न पालिकाहरुले आफ्नो क्षेत्रका घुम्नलायक प्राकृतिक र ऐतिहासिक सम्पदा संरक्षण र प्रचारमा यथोचित खर्च गरेका छन् । गाउँका गीतहरु बनेका छन् । हातहातमा आइपुगेको प्रविधिमार्फत्...

सीमान्तकृतलाई केन्द्रमा राख्दै पालिकाको बजेट आओस्

संघीय र प्रदेश सरकारका बजेट सार्वजनिक भइसकेको छ । पालिकाहरुले असार १० सम्म बजेट ल्याउनुपर्ने र साउन लाग्नुअघि नै पारित गरिसक्नुपर्ने प्रावधान रहेको छ । यही प्रावधान अनुरुप पालिकाहरुले नीति तथा कार्यक्रम ल्याउन सुरु गरेका...

प्रदेश सरकारले कार्यक्षमता बढाओस्, बजेट कार्यान्वयन होस्

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷०८४ को लागि ३३ अर्ब रुपैयाँको आय–व्यय (बजेट) विवरण प्रस्तुत गरेको छ । अर्थमन्त्री जीतबहादुर शेरचनबाट प्रस्तुत गरिएको बजेटले उत्पादनमार्फत् समृद्धि र समृद्धिलाई सामाजिक न्यायमा वितरण गर्ने घोषणा गरेको...

‘मही’को व्यावसायिकरण र राज्यको दायित्व

सवै कर्णप्रिय आवाजहरु हितकर हुँदैनन् । सवै समाचारहरु प्रेरणदायी पनि हुँदैनन् । सामाजिक सञ्जालको चर्को कोलाहलकाबीच केही समाचारले चाहिँ साँच्चै मन पुलकित बनाउँछन् । हो,यस्तै समाचार हो–गाउँकै हाटबजारमा बिक्री हुन थालेको महीबारेको समाचार । पर्वतको...

छिमेकीलाई नबिच्क्याऊ, विश्वासमा लेऊ

भारतको तीनदिने भ्रमणलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र चीन पुगेका छन् । भारतीय समकक्षी डा.जयशंकरको निमन्त्रणामा मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणलगत्तै उनी चीन पुगेका हुन् । भारत भ्रमणको क्रममा परराष्ट्रमन्त्रीले त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल,...

नानीबाबुको आनीबानी नियालौँ

लागुऔषध (नियन्त्रण) ऐन २०३३ ले गाँजालाई पनि लागुऔषध मानेको छ । गण्डकी प्रदेश सरकारले गाँजालाई औषधीय प्रयोजनका लागि उत्पादन र प्रयोग गर्न मिल्ने गरी विधेयक तयार गरिरहँदा गाँजा सेवन र बिक्रीको आरोपमा पक्राउ पर्नेहरुको...

रैथाने धानलाई अनुदान, संरक्षणको उत्कृष्ट अभियान

जननी जन्मभूमिको काखमाथि कुनै दिन । फर्केर फेरि आउला कि हाँसने खेलने दिन ।। राष्ट्रकवि माधवप्रसाद घिमिरकृत यो कवितांशको सान्दर्भिकता झन बढेर गएको छ । किनकि, यतिबेला ८० लाखभन्दा बढी नेपालीहरु यो वा त्यो बहानामा विदेशमा...

संसदको गतिरोध हटाऊ

रुले सीमाबारे दिएको अभिव्यक्ति सच्याउन गरेको मागलाई प्रधानमन्त्रीले अस्वीकार गर्दै आएका छन् । ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने र उनले माफी माग्नुपर्ने विपक्षीहरुको अडान रहँदै आएको...

जवाफदेही संस्कृतिको खाँचो

लोकतान्त्रिक शासन व्यवस्थाको मूल आधार जवाफदेहिता हो । जनताले निर्वाचित गरेको सरकार शक्तिशाली हुन सक्छ, संसदमा उसको स्पष्ट बहुमत हुन सक्छ, तर त्यसले सरकारलाई प्रश्नभन्दा माथि उभिने अधिकार दिँदैन । बरु जनमत जति बलियो...

प्रदेश सरकारको बजेट वितरणमुखी नहोस्

गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमले गाउँहरु रित्तिएको तथ्यलाई आत्मसाथ गर्दै युवाहरुलाई गाउँ फर्काउने घोषणा गरेको छ । नारा नै नाराले भरिएको त्यो नीति तथा कार्यक्रम ३ दिनको सामान्य...

-->