मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सहकारीका बचतकर्ताको रकम फिर्ताले पलाएको आशा

सरकारले समस्याग्रस्त सहकारीका पीडितको बचत फिर्ता गर्ने अभियानअन्तर्गत शिवशिखर, कान्तिपुर र पशुपति सहकारीका ३७८ जनाको बचत फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १० हजार वा सोभन्दा कम रकम बचत भएकाहरुलाई क्रमैसँग रकम...

प्रधानन्याधीशको रुपमा डा. शर्माको जिम्मेवारी

संसदीय सुनुवाइ समितिको अनुमोदनपछि डा.मनोजकुमार शर्माले प्रधानन्यायाधीशको रुपमा ऐतिहासिक जिम्मेवारी प्राप्त गरेका छन् । न्याय परिषद्बाट चौथो नम्बरमा सिफारिसमा परेका तथा कानून व्यवसायीको पृष्ठभूमिबाट आएका डा.शर्मा काबिल हुँदाहुँदै पनि विवादकैबीच न्यायालयको उच्च तहमा पुगेका छन्...

राइड सेयरिङ अझ व्यवस्थित बनोस्

गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष राइड सेयरिङलाई वैधता दिने ऐतिहासिक निर्णय ग¥यो । २०८२ साल वैशाख ३१ गते मन्त्रिपरिषद्ले गण्डकी प्रदेश राइड सेयरिङ –नियमन र व्यवस्थापन नियमावली पारित गरेसँगै दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी निजी...

तस्करीको नयाँ मार्ग नबनोस् कोरला नाका

मुस्ताङको कोरला नाकाबाट नेपाल भित्रिएको १ लाख २० हजार थान विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ । गत शुक्रबार नेपाल भित्रिएका दुईवटा ट्रकमा अवैध सामान रहेको सूचनापछि ती ट्रक नियन्त्रणमा लिएको भन्सार कार्यालयले जनाएको...

२ दिने सार्वजनिक बिदाको समीक्षा होस्

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा ल्याएपछि त्यसको चौतर्फी असर परेको छ । एक दिन अर्थात् शनिबारमात्र बिदा हुँदाको मानसिकतामा काम गरेका कर्मचारीहरु यो निर्णय कार्यान्वयनमा आएको यतिका समय भइसक्दा पनि अझै अभ्यस्त...

प्रधानमन्त्री संसदप्रति उत्तरदायी बनून्

आम नागरिकको रुपमा बालेन्द्र (बालेन) साह अन्य नागरिकसरह नै संविधानप्रदत्त ‘स्वतन्त्रता’मा रमाउन स्वतन्त्र छन् । तर, अहिले उनी देशको प्रधानमन्त्री छन् । सार्वभौम संसदबाट चुनिएका बालेन साह त्यही संसदप्रति उत्तरदायी हुनुपर्छ । जुन संविधान...

हरित अर्थतन्त्र निर्माण घोषणामा सीमित नहोस्

बालेन्द्र साह नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममा जलाधार संरक्षण,पर्यावरणीय कृषि प्रणालीको विस्तार तथा हरित अर्थतन्त्र निर्माणको घोषणा गरिएको छ । सरकारले चुरे क्षेत्र एकीकृत संरक्षण,नदीनालाको स्वच्छता कायम गराउने,जलवायु परिवर्तनको...

शक्तिशाली सरकारको नीति तथा कार्यक्रम : पुरानै शैलीमा नयाँपनको प्रयास

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत नीति तथा कार्यक्रमले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ भने सुशासन प्रवद्र्धन...

आरोहणका दक्ष जनशक्ति उत्पादनमा ध्यान देऊ

८ हजार मिटर अग्ला हिमालको सफल आरोहणको इतिहास गण्डकी प्रदेशसँग जोडिन्छ । फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुई लचेनलको टोलीले सन् १९५० को जुन ३ मा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको सफल...

शक्ति पृथकीकरणको सिद्धान्तमा तलमाथि नहोस्

नेपालको संविधानले शक्ति पृथकीकरणको सिद्धान्त अंगिकार गरेको छ । संविधानको भाग ७ धारा ७४ देखि भाग ३३ धारा ३०५ मार्फत् शक्ति पृथकीकरण, नियन्त्रण तथा सन्तुलनको प्रत्याभूतिमात्र गराइएको छैन, मन्त्रिपरिषद् (कार्यपालिका) संसद (व्यवस्थापिका) प्रति उत्तरदायी...

-->