मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कोरियन थर्मल थेरापी मिगन लाईफको पोखरामा निःशुल्क सेवा

पोखरा /कोरियन विश्वविद्यालयले अनुसन्धानबाट विकसित गरेको थेरापी मिगन लाईफले पोखरामा निःशुल्क सेवा सुरु गरेको छ । मिगन लाईफ प्रविधिको र्थमल थेरापी (प्राकृतिक उपचार सेवा) पोखरामा बाराही लाईफ केयरले सुरुवात गरेको हो । कुनै पनि औषधीको...

सुप्रिया गोलेलाई मिस तामाङको ताज

पोखरा/मिस तामाङ पोखराको उपाधिबिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटलसहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् । प्रमुख निर्णायक...

एन्टिबायोटिक दुरुपयोगको अवस्था भयावह बन्दै

पोखरा/पछिल्लो समय एन्टिबायोटिक औषधिको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन । सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधि वितरण, पशुपालन र कृषिमा समेत यसको बढ्दो प्रयोगकका कारण समस्या उत्पन्न हुदै गएको...

बढ्दो तापक्रमको असर: हरेक मिनेटमा एक जनाको मृत्यु

तात्दै गरेको विश्वमा तातोलहर र गर्मीका कारण वर्षेनी पाँच लाख ४६ हजारको मृत्यु हुने गरेको पाइएको छ । यो हिसाबले जलवायु परिवर्तनका कारण बढेको गर्मीले झण्डै हरेक एक मिनेटमा एक जनाको मृत्यु हुने देखिएको...

भाइटीकामा पूजाका बेलामा दिदीबहिनीले कस्तो मन्त्रोच्चारण गर्ने ?

पोखरा  / श्रद्धा, आत्मीय प्रेमसहित तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानका रूपमा मनाइने भ्रातृ द्वितीया अर्थात् भरद्वितीया (भाइपूजा) पर्व आज हर्षोल्लासकासाथ मनाइँदैछ। विशेषगरी मैथिल र भोजपुरी समाजमा दाजुभाइ, दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेको भरद्वितीया...

मनाङको तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु

मनाङ / जिल्लाको प्रशिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ। हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीयस्थल तिलिचो बेस क्याम्पमा आजदेखि फोरजी सेवा सञ्चालनमा आएको हो। तिलिचोमा फोरजी सेवा...

कुल, अमेरिकामा बागलुङको गर्विलो नाम

अमेरिका / बाग्लुङको काखमा जन्मेर अमेरिकाको नर्थ क्यारोलिना कर्मथलो बनाएका कुलानन्द शर्मा धेरै नेपालीका लागि प्रेरणाको स्रोत बनेका छन् । नर्थ क्यारोलिनामा रहेका उनी ग्यास स्टेशनदेखि ग्रोसरी, रेस्टुरेन्ट, रियलस्टेट, वित्तीय क्षेत्र धेरै तिर आफ्नो...

दसैंको सम्झनामा बाँचेका अनुहारहरू

दसैंको सम्झनामा बाँचेका अनुहारहरू, यादहरू प्रिय हुन्छन्। अतीततिर लैजाँदै तिनले मिठा(मिठा खुसी दिन्छन्। ती खुसीमा दसैंको रमझम उत्सव बनेर आउँछन्। म तिनै अतीतका अनुहार र यादहरूमा बुर्कुसी मार्दै माथि डाँडामा चंगा उडाउन जान्छु। तल...

नेपाली जनजिब्रोमा प्रिय ‘सरी !’

‘सरी’अंग्रेजी शब्द हो। जो नेपाली जनजिब्रोमा थेगोजस्तै भएर बसेको छ। यो आयातीत शब्द हो तर नेपाली जिब्रोमा प्रिय भएर बसेको छ। त्यो पनि स्थायी भएर। कोट, गिलास, प्लेट, बोतलजस्तै ‘सरी’ शब्दले हामीकहाँ अपनत्व पाइसक्यो। हाम्रो...

नेपालमा एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

भक्तपुर/शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर...

-->