स्थापनाको ३८ वर्षपछि पोखरा बहुमुखी क्याम्पसले पायो क्यूएए प्रमाणपत्र
पोखरा/ पोखरा– ९ शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसले स्थापनाको ३८ वर्षपछि उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाण पत्र प्राप्त गरेको छ । क्याम्पसले मंगलबा पत्रकार सम्मेलनमार्फत प्रक्रिया सुरु भएको ३ वर्षमै क्यूएए पाउन सफल भएको जनाएको हो ।
क्याम्पसका आइक्युएसी संयोजक महेन्द्रप्रसाद रिमालका अनुसार विश्वविद्यालय अनुदान आयोगको यही बैशाख ३१ गतेको निर्णय अनुसार जेठ २१ मा प्रमाणपत्र प्राप्त भएको हो । उनले २०७९ साउन २६ देखि क्यूएएकालागि प्रक्रिया सुरु गरिएको बताए । बि.सं. २०४४ साल मंसिर १४ गते तत्कालिन पोखरा नगर पंचायत, पोखरा उद्योग वाणिज्य संघ, शिक्षाप्रेमी तथा समाजसेवीको अगुवाईमा …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed