बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बजाजका बाइक बिकेको बिक्यै !

बजाजका बाइक बिकेको बिक्यै !


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७६, बुधबार

पोखरा, ११ वैशाख – पोखरा सभागृहमा जारी महाउत्सव महाएक्सचेञ्ज मेलाबाट करिब १ सयवटा बजाजका मोटरसाइकल बिक्री भएका छन् । सोमबारबाट जारी महाएसक्सचेञ्ज मेलामा नयाँ वर्षको उल्टो अफरसहित आकर्षक उपहारहरुको समेत व्यवस्था गरिएको छ । बजाज मोटरसाइकलको साबिक गण्डकी धौलागिरिको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोवाइल्सका अनुसार बजाज मोटरासाइकलका सबै मोडलहरुको टेष्ट ड्राइभ गर्न पाइनेछ भने विभिन्न रिकण्डिसन हाउसबाट पुराना मोटरसाइकलको मूल्याकन गराउने व्यवस्था मिलाइएको छ । इच्छाशक्ति अटोमोवाइल्स प्रालिका बिक्री प्रबन्धक विष्णु तिमिल्सिनाका अनुसार एक्सचेञ्ज मेलामा जुनसुकै कम्पनीका पुराना मोटरसाइकल ल्याए पनि न्यूनतम ३० हजार मूल्याकन गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->