शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्वास्थ्य समस्या देखिएपछि राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

स्वास्थ्य समस्या देखिएपछि राष्ट्रपति भण्डारी स्वदेश फिर्ता


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०७६, बुधबार
/fi6«klt e08f/L :jb]z cfudg /fi6«klt ljBfb]jL e08f/L lrlgofF ;dsIfL ;L lrglkmªsf] lgdGq0ffdf rLgsf] /fhsLo e|d0f ;DkGg u/L a'wjf/ sf7df8f}Fdf cfO{k'Ubf lqe'jg cGt/fli6«o ljdfg:yndf :jfut ub{} ;efd'v s[i0f axfb'/ dx/f ;fydf pk/fi6«klt gGbaxfb'/ k'g,k|wfgdGqL s]kL zdf{ cf]nL nufot . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, १८ बैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर स्वदेश स्वेदश फर्किएकी छन् । उनलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णवहादुर महरा लगायतले स्वागत गरेका छन् ।
राष्ट्रपति भोलि बिहीबार मात्र फर्कने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, बेइजिङको महत्वपूर्ण भेटघाट सकेर ल्हासा हुँदै फर्किने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि भ्रमण छोट्याएर उनी आज स्वेदश फर्किएकी हुन ।
चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको थियो ।
समुद्री सतहबाट ११ हजार ९७५ (३६५९) मिटरमा अवस्थित ल्हासामा तल्लो सतहबाट जाँदा हाई अल्टिच्युड हुने र स्वास्थ्यमा समस्या देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->