पोखरा,१० जेठ –नेपाल बैंक लिमिटेडले पोखराको लेखनाथस्थित तालचोकमा शाखा बिस्तार गरेको छ । शाखाको बिहीबारे पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जिसी र नेपाल बैंक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले उद्घाटन गरे हाल गण्डकी प्रदेशका गोर्खा जिल्ला बाहेकका सम्पुर्ण जिल्लाहरुमा बैंकका २० वटा शाखाहरु रहेका छन ।





