बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बजेट भाषण : बुढीगण्डकी जलविधुत आयोजनाको लागि १३ अर्ब ५७ करोड

बजेट भाषण : बुढीगण्डकी जलविधुत आयोजनाको लागि १३ अर्ब ५७ करोड


  • Dhorpatan News
  • जेष्ठ १५ २०७६, बुधबार

पोखरा, १५ जेठ – सरकारले बुढी गण्डकी जल विधुत आयोजनाको लागि आगामी वर्षमा १३ अर्ब ५७ करोड बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै उर्जामा सरकारले विशेष प्राथमिकता दिएको बताए । सरकारले सबै प्रदेशमा २ ठुला जलविधुत आयोजना संचालन गरिने बजेट भाषणको क्रममा अर्थमन्त्री खतिवडाले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->