बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बजेट भाषण : प्रत्येक सांसदलाई ६ करोड बजेट दिने

बजेट भाषण : प्रत्येक सांसदलाई ६ करोड बजेट दिने


  • Dhorpatan News
  • जेष्ठ १५ २०७६, बुधबार

काठमाडौं, १५ जेठ – सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रत्येक सांसदलाई ६ करोड बजेट दिने भएको छ । संघीय संसद्‌मा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सांसदलाई दिइने निर्वाचन क्षेत्रको बजेट ६ करोड पुर्‍याएको जानकारी दिए । गत वर्ष उक्त कार्यक्रमअन्तर्गत संघीय संसद्का सदस्यहरुले ४ करोड पाएका थिए । सांसदहरुका लागि कूल ९ अर्ब छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->