पोखरा, १ असार – गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ । गण्डकी प्रदेशले निर्वाचन क्षेत्र विकाषका लागि प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
बजेटको पूर्णपाठ :





