बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

वाणिज्य विभागको महानिर्देशकमा नेत्रप्रसाद सुवेदी

वाणिज्य विभागको महानिर्देशकमा नेत्रप्रसाद सुवेदी


  • Dhorpatan News
  • मंसिर १ २०७६, आइतबार

काठमाडौं, १ मंसिर – वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकको जिम्मा सहसचिव नेत्रप्रसाद सुवेदीले पाएका छन् । उनले आइतबारबाट नेतृत्व सम्हालेको विभागले जनाएको छ । विभाग आउनुअघि उनी भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । उमेरहदका कारण विभागबाट योगेन्द्र गौचनले अवकाश पाए पछि विभाग कात्तिक १४ गते देखि नेतृत्वविहीन थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->