आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सौर्य उत्पादक संघमा खनालको नेतृत्व

सौर्य उत्पादक संघमा खनालको नेतृत्व


  • Dhorpatan News
  • पुष ७ २०७६, सोमबार

सौरहा (चितवन), ७ पुस – नेपाल सौर्य विधुत उत्पादक संघको अध्यक्षमा इन्द्र खनाल चयन भएका छन । सौरहामा समपन्न संघको १९ औं बार्षिक साधारणसभाले सन वे सोलार कम्पनीका निर्देशक रहेका खनाललाई अध्यक्षमा निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश विक्रम वस्नेत, प्रथप उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली, द्धितिय उपाध्यक्षमा रुद्र वहादुर पुन, महासचिवमा भरत कुमार मल्ल, सचिवमा केशव प्रसाद दाहाल र कोषाध्यक्षमा दिपक गौतम निर्वाचित भएका छन ।
संघको सदस्यहरुमा श्रीधर भण्डारी, इन्द्रराज सुवेदी, अरुण गिरी, नेत्र प्रसाद ज्ञवाली, राजेन्द्र बम, तुफेल अहमद खाँ, ज्ञानु शाह, नविन कुमार शाही र केशवराज शर्मा चयन भएको निवर्तमान अध्यक्ष किरण गौतमले वताए । नवनिर्वाचित अध्यक्ष खनालले सौर्य उर्जा मार्फत उज्यालो नेपाल बनाउने अभियानमा थप सहयोग गर्न र सौर्य उर्जा ब्यवासायीको हित प्रवद्र्धनका लागि आफु क्रियाशिल रहने वताए । उनले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसंग सहकार्य गर्दै यस क्षेत्रको सवलीकरणका लागि संघले पहल गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->