बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सोमबार सुनको मूल्यमा गिरावट

सोमबार सुनको मूल्यमा गिरावट


  • Dhorpatan News
  • पुष २८ २०७६, सोमबार

काठमाडाैं, २८ पुस – सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।आइतबार प्रतितोला ७५ हजार पुगेको सुन सोमबार घटेर ७४ हजार ८ सय पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।यस्तै आजका लागि तेजावी सुनको मूल्य ७४ हजार ५ सय कायम भएको छ ।यस्तै सोमबार नेपाली बजारमा चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->