बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङमा मोटरहेडकाे नयाँ शोरुम

बागलुङमा मोटरहेडकाे नयाँ शोरुम


  • Dhorpatan News
  • फाल्गुन १० २०७६, शनिबार

बागलुङ,१० फागुन- नेपालका लागि मोटरहेड मोटरसाइकल कम्पनीको आधिकारीक विक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेडले बागलुङमा  आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन प्रमुख अतिथि झपेन्द्र बहादुर जि.सी. र कम्पनीका बिजनेश डेभलपमेन्ट हेड साइमन रसाईलीले संयुक्त रुपमा गरेका हुन् ।राजेश जि.सी.को स्वामित्वमा रहेको उक्त ‘सावित्री अटोमोबाईल डिलरसिप’ मा मोटरहेड कम्पनीका सबै प्रकारका मोडेलहरु उपलब्ध हुनेछन् ।कम्पनीका अनुसार यस शोरुममा हाल ५ थरी मोडेलका मोटरसाईकलहरु उपलब्ध रहेको छ । जसमा १५० सीसीदेखि २५० सीसीसम्म रहेको सावित्री अटोमोबाइल्सका सञ्चालक राजेश जि.सी.ले जानकारी दिएका छन् ।नेपाली भौगोलिक बनावटलाई लक्षित गर्दै बनाइएको उक्त मोटरसाईकलहरुले न्यूनतम मूल्यमा ग्राहकहरुको चाहनालाई पूरा गरिरहेको मोटरहेड ब्राण्डका विजनेश डेभलपमेन्ट हेड साइमन रसाइलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->