बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आज कति छ विनिमयदर ?

आज कति छ विनिमयदर ?


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०७६, आइतबार

काठमाडौं, ११ फागुन – नेपाल राष्ट्र बैंकले आइतबार (फागुन ११) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२४ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५१ पैसा रहेको छ ।यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २८ पैसा र बिक्रीदर २७ रुपैयाँ ४२ पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->