बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?


  • Dhorpatan News
  • चैत्र ३ २०७६, सोमबार

काठमाडौं,३ चैत – नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु ५०० ले बढेर तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै तेजावी सुन तोलामा ७७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य ७९० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->