सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

गण्डकीका स्थानीय तहलाई प्रदेशको राहत ६ करोड ५० लाख

गण्डकीका स्थानीय तहलाई प्रदेशको राहत ६ करोड ५० लाख


  • ढोरपाटन संबाददाता
  • चैत्र १८ २०७६, मंगलबार

पोखरा, १८ चैत – मंगलवार बसेको प्रदेश मन्त्रीपरिषदको निर्णय अनुसार प्रदेशका ८५ स्थानीय तहहरुलाई ६ करोड ५० लाख रुपैयाँ राहत स्वरूप दिने भएको छ ।
निर्णय अनुसार पोखरा महानगरपालिकालाई एक करोड रुपैयाँ, २६ नगरपालिकालाई प्रति नगरपालिका १० लाखका दरले दुई करोड ६० लाख रुपैयाँ र ५८ गाउँपालिकालाई पाँच लाखका दरले दुई करोड ९० लाख रुपैयाँ दिइने सरकारका प्रवक्ता एवम भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
यो रकम प्रदेश सांसदको सहभागितामा सरकारले गठन गरेको राहत तथा आपूर्ति समितिले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->