आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आत्माबलकै सहारामा कोरोना जितेकी बृद्धा…

आत्माबलकै सहारामा कोरोना जितेकी बृद्धा…


  • तारानाथ आचार्य
  • बैशाख ६ २०७७, शनिबार

बागलुङ, ६ बैशाख– बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिया बृद्धा कोरोना संक्रमणलाई जितेर घर फर्किएकी छन् । उनी घर फर्किनु पूर्व धौलागिरी अञ्चल अस्पतालमा सञ्चारकर्मिसँग कुरा गर्दै उनले पानी र आत्माबलले कोरोना जितेको प्रतिकृया दिईन् । उनले सबैलाई धन्यावद समेत ज्ञापन गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->