बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कुस्मा नगरका सबै स्वास्थ्य चौकीलाई थर्मल गन वितरण

कुस्मा नगरका सबै स्वास्थ्य चौकीलाई थर्मल गन वितरण


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७७, आइतबार

पर्वत, २८ वैशाख– कुस्मा नगरका सबै स्वास्थ्य चौकीमा थर्मल गन वितरण गरिएको छ । ज्वरो आएका बिरामीहरुको चेकजाँचमा सहज होस भन्ने उदेश्यले थर्मल गन उपलव्ध गराईएको नगर स्वास्थ्य शाखाका प्रमुख उमाकान्त सापकोटाले जानकारी दिए । कुस्मा नगरपालिकाले थर्मल गन खरिद गरेर स्वास्थ्य चौकीलाई वितरण गरेको हो । स्वास्थ्य चौकीहरुमा कोरोना संक्रमणको जोखिम हुने भएकोले नगरका स्वास्थ्य संस्थाहरुमा थर्मल गन उपलव्ध गराएपछि स्वास्थ्यकर्मीलाई सहज हुने कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । गाउँमा थर्मल गन नहँुदा सामान्य ज्वरोका बिरामीहरुको चेकजाँचमा समस्या भईरहेकोले थर्मल गन उपलव्ध भएपछि सहज हुने ठुलीपोखरी प्राथामिक स्वास्थ्य चौकीका राजन लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->